भारत र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट म्याच आजदेखि सुरु

भारत र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट म्याच आजदेखि सुरु हुँदैछ। भारतको पुणेमा हुने टेस्ट म्याच बिहान ९ः४५ बजेबाट सुरु हुने कार्यतालिका रहेको छ।

३ टेस्टको सिरिजमा न्युजिल्यान्ड १–० ले अघि छ। न्युजिल्यान्डले पहिलो टेस्टमा ३६ वर्षपछि घरेलु टोली भारतलाई ८ विकेटले हराएको थियो। त्यसकारण आजको खेलमा जित निकाल्दै भारत सिरिज बराबरीमा ल्याउन चाहन्छ। आजको खेलमा पनि भारतले जित निकाल्न सकेन भने न्युजिल्यान्डले सिरिजमाथि कब्जा जमाउने छ।

पहिलो खेलमा निकै कमजोर प्रदर्शन गरेको भारत आजको खेलमा भने राम्रो रणनीतिका साथ मैदान उत्रने तयारीमा रहेको छ।

भारत र न्युजिल्यान्डबीचको तेस्रो टेस्ट आगामी नोभेम्बर ४ बाट सुरु हुनेछ।

नेपाल एएफसी यु-१७ एसियन कप छनोटको पहिलो खेलमा जापानसँग ९-२ गाेलले पराजित

नेपाल एएफसी यु-१७ एसियन कप छनोटको पहिलो खेलमा जापानसँग ९-२ गाेलले पराजित

साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता बंगलादेश सेमिफाइनलमा प्रवेश

साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता बंगलादेश सेमिफाइनलमा प्रवेश

पुजा महतोको कप्तानीमा  महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर खेल्ने १४ खेलाडी घोषणा

पुजा महतोको कप्तानीमा महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर खेल्ने १४ खेला…

जिम्बाब्वेले टि २० आईमा सवार्धिक रन बनाउँदै नेपालको कीर्तिमान तोड्याे

जिम्बाब्वेले टि २० आईमा सवार्धिक रन बनाउँदै नेपालको कीर्तिमान तोड्याे

राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलको टि ट्वान्टी आईको ब्याटिङ वरियतामा सुधार

राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलको टि ट्वान्टी आईको ब्याटिङ वरियतामा…

अभ्यास खेलमा अमेरिका - एसँग नेपाली क्रिकेट टोलीकाे लज्जस्पद व्याटिङ

अभ्यास खेलमा अमेरिका - एसँग नेपाली क्रिकेट टोलीकाे लज्जस्पद व्याटिङ

डेभिड वार्नरले भारतविरुद्धको सिरिज खेल्नको लागि टेस्टबाट संन्यास फिर्ता लिने

डेभिड वार्नरले भारतविरुद्धको सिरिज खेल्नको लागि टेस्टबाट संन्यास फिर्ता लिने

हङकङ सुपर सिक्सका लागि सन्दीप जोराको कप्तानीमा सात सदस्यीय टोलीको घोषणा

हङकङ सुपर सिक्सका लागि सन्दीप जोराको कप्तानीमा सात सदस्यीय टोलीको घोषणा