दुई सहायक प्रमुख जिल्ला अधिकारीसहित छ जना उपसचिवको सरुवा(सुचिसहित)

 गृह मन्त्रालयले दुई सहायक प्रमुख जिल्ला अधिकारीसहित छ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

मन्त्रालयले उदयपुरका सहायक सीडीओ लक्ष्मी प्रसाद रेग्मीको सुनसरीमा सरुवा तथा ओखलढुंगाका वेदनिधि खनाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काज सरुवा गरेको हो ।

 

को कहाँ  पुगे हेर्नुहोस् :