पुजा महतोको कप्तानीमा महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर खेल्ने १४ खेलाडी घोषणा

 नेपाल क्रिकेट संघ  (क्यान) ले महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर खेल्ने १४ खेलाडी घोषणा गरेको छ ।

क्यानले तीन चरणको क्लोज क्याम्प गरेर एशिया क्वालिफायर खेल्न पुजा महतोको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरको हो । 

नेपाली टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), अलिशा यादव (विकेटकिपर), मनिषा उपाध्याय, क्रिश्मा गुरुङ, साना प्रवीन, स्नेहा महरा, सावित्रा धामी, त्रिशना बिक, रिया शर्मा, कुसुम गोदार, सीमाना केसी, ज्योत्स्निका मरासिनी र रचना चौधरी रहेका छन् ।

२०२५ मा हुने महिला यू-१९ विश्वकपका लागि एशिया क्वालिफायरमा नेपालसहित कुवेत, थाइल्याण्ड र युएई खेल्दै छन् ।क्वालिफायरमा शीर्ष स्थानमा रहने देश विश्वकपका लागि छनौट हुने छ ।  एशिया क्वालिफायर खेल नोभेम्बर ६ देखि दुबईमा हुँदै छ ।

साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता बंगलादेश सेमिफाइनलमा प्रवेश

साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता बंगलादेश सेमिफाइनलमा प्रवेश

जिम्बाब्वेले टि २० आईमा सवार्धिक रन बनाउँदै नेपालको कीर्तिमान तोड्याे

जिम्बाब्वेले टि २० आईमा सवार्धिक रन बनाउँदै नेपालको कीर्तिमान तोड्याे

राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलको टि ट्वान्टी आईको ब्याटिङ वरियतामा सुधार

राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलको टि ट्वान्टी आईको ब्याटिङ वरियतामा…

अभ्यास खेलमा अमेरिका - एसँग नेपाली क्रिकेट टोलीकाे लज्जस्पद व्याटिङ

अभ्यास खेलमा अमेरिका - एसँग नेपाली क्रिकेट टोलीकाे लज्जस्पद व्याटिङ

डेभिड वार्नरले भारतविरुद्धको सिरिज खेल्नको लागि टेस्टबाट संन्यास फिर्ता लिने

डेभिड वार्नरले भारतविरुद्धको सिरिज खेल्नको लागि टेस्टबाट संन्यास फिर्ता लिने

हङकङ सुपर सिक्सका लागि सन्दीप जोराको कप्तानीमा सात सदस्यीय टोलीको घोषणा

हङकङ सुपर सिक्सका लागि सन्दीप जोराको कप्तानीमा सात सदस्यीय टोलीको घोषणा

साफ च्याम्पियनसिप भर जर्सी किन्न जाने दर्शकले ३३ प्रतिशत छुट पाउने

साफ च्याम्पियनसिप भर जर्सी किन्न जाने दर्शकले ३३ प्रतिशत छुट पाउने

विश्वकप जितेको खुसी, गितार बजाएर सेलिब्रेशन

विश्वकप जितेको खुसी, गितार बजाएर सेलिब्रेशन