जिम्बाब्वेले टि २० आईमा सवार्धिक रन बनाउँदै नेपालको कीर्तिमान तोड्याे

जिम्बाब्वेले टि ट्वान्टी आईमा सवार्धिक रन बनाउँदै नेपालको कीर्तिमान तोडेको छ ।

आइसिसी पुरुष टि ट्वान्टी विश्वकप अफ्रिका उप क्षेत्रीय छनोटमा गाम्बियाविरुद्ध ३ सय ४४ रनको योगफल तयार गर्दै नेपालले बनाएको कीर्तिमान तोडेको हो । नेपालले यसअघि टि ट्वान्टी आईमा एकै ईनिङमा ३ सय १४ रन बनाउदै सर्वाधिक योगफलको कीर्तिमान बनाएको थियो ।

सन् २०२३ सेप्टेम्बर २७ मा मंगोलियाविरुद्ध एसियन गेममा नेपालले यो कीर्तिमान बनाएको थियो । जिम्बाब्वेले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ३ सय ४४ रन बनाएको हो । जिम्बाब्वेका लागि कप्तान सिकन्दर राजाले ४३ बलमा ७ चौका र १५ छक्काको सहयोगमा नट आउट १ सय ३३ रन बनाएको इनिङमा ३ अर्धशतक प्रहार भएका थिए ।

साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता बंगलादेश सेमिफाइनलमा प्रवेश

साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता बंगलादेश सेमिफाइनलमा प्रवेश

पुजा महतोको कप्तानीमा  महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर खेल्ने १४ खेलाडी घोषणा

पुजा महतोको कप्तानीमा महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर खेल्ने १४ खेला…

राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलको टि ट्वान्टी आईको ब्याटिङ वरियतामा सुधार

राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलको टि ट्वान्टी आईको ब्याटिङ वरियतामा…

अभ्यास खेलमा अमेरिका - एसँग नेपाली क्रिकेट टोलीकाे लज्जस्पद व्याटिङ

अभ्यास खेलमा अमेरिका - एसँग नेपाली क्रिकेट टोलीकाे लज्जस्पद व्याटिङ

डेभिड वार्नरले भारतविरुद्धको सिरिज खेल्नको लागि टेस्टबाट संन्यास फिर्ता लिने

डेभिड वार्नरले भारतविरुद्धको सिरिज खेल्नको लागि टेस्टबाट संन्यास फिर्ता लिने

हङकङ सुपर सिक्सका लागि सन्दीप जोराको कप्तानीमा सात सदस्यीय टोलीको घोषणा

हङकङ सुपर सिक्सका लागि सन्दीप जोराको कप्तानीमा सात सदस्यीय टोलीको घोषणा

साफ च्याम्पियनसिप भर जर्सी किन्न जाने दर्शकले ३३ प्रतिशत छुट पाउने

साफ च्याम्पियनसिप भर जर्सी किन्न जाने दर्शकले ३३ प्रतिशत छुट पाउने

विश्वकप जितेको खुसी, गितार बजाएर सेलिब्रेशन

विश्वकप जितेको खुसी, गितार बजाएर सेलिब्रेशन