नेपाल प्रहरीका दुई एसपीको सरुवा

नेपाल प्रहरीका दुई एसपीको काज सरुवा भएको छ । । प्रहरी प्रधान कार्यालयले बुधवार एसपी गौतम मिश्र र भावेष रिमाललाई काज सरुवा गरेको हो ।

एसपी मिश्र जिल्ला प्रहरी कार्यालय चितवन सरुवा भएका छन् भने एसपी भावेष रिमाल मानव बेचबिखन अनुसन्धान ब्युरो सरुवा भएका छन् ।