यस्तो छ फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

जसअनुसार गोलभेँडा ठुलो (भारती)को प्रतिकिलो १ सय ५०, गोलभेँडा सानो (लोकल)को ९०, आलु रातोको १ सय ५ रुपैयाँ कायम भएको छ । यस्तै प्याज सुकेको (भारतीय)को १ सय १०, काउली (स्थानीय)को १ सय २०, भण्टा लाम्चोको ८०, घिउसिमी राजमाको २ सय रुपैयाँ कायम भएको छ ।

 

हेर्नुहोस् मूल्यसूची