काभा पुरुष यु–२० च्याम्पियनसिपमा नेपाली युवा टोलीकाे विजयी सुरुआत

 काभा पुरुष यु–२० च्याम्पियनसिपमा नेपाली युवा टोलीले विजयी सुरुआत गरेको छ।

श्रीलंकाको कोलम्बोमा आइतबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाइ ३–० को सोझो सेटमा पराजित गरेको हो। प्रतियोगिता असोज २६ गतेसम्म श्रीलंकाको चलनेछ।

नेपाली टोली
पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सूर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जितबहादुर कार्की, सुजन सुनार, रेसमन राहादी, दिनेश कुँवर