नेपाल ‘ए’ टिमका कप्तान विनोद भण्डारी अनसोल्ड

 नेपाल ‘ए’ टिमका कप्तान विनोद भण्डारी अनसोल्ड भएका छन्। 

क्यारोगरी ‘ए’ मा रहेका उनलाई कुनै टोलीले बोली लगाएनन्। विनोदको न्यूनतम मुल्य १० लाख थियो।