यु–१९ टोलीका स्पिनर दिपेश कँडेल काठमाडौं गुर्खाज अनुबन्ध

 नेपाली राष्ट्रिय यु–१९ टोलीका स्पिनर दिपेश कँडेल काठमाडौं गुर्खाज अनुबन्ध भएका छन्। 

क्याटोगरी ‘बी’ मा रहेका उनलाई काठमाडौंले मात्रै बोली लगाएको थियो। उनि न्युनतम मुल्य ५ लाखमा बिक्रि भएका हुन्।