स्पिन बलर सुर्य तामाङ १५ लाख रुपैयाँमा बिक्री

 नेपलाी टोलीका स्पिन बलर सुर्य तामाङ १५ लाख रुपैयाँमा बिक्री भएका छन्। 

उनी ग्रेड ए क्याटोगोरीमा थिए। उनलाई किन्न तीन टोलीमा इच्छा देखाएका थिए। तर, बिड १५ लाखसम्म पुगेपछि गोलप्रथाबाट उनी लुम्बिनी लायन्समा पुगेका हुन्।