इजरायली सेनाले दक्षिणी लेबनानमा थप दुई सैनिक मारेकाे दाबी

लेबनानमा सैन्य कारबाहीमा दुई इजरायली सैनिक मारिएका छन्।

दुई इजरायली सैनिक पनि घाइते भएका छन्।आईएएफले एक विज्ञप्तिमा यो घोषणा गरेको हो। इजरायली सेनाले आफ्नो अपरेसन दक्षिणी लेबनानमा केन्द्रित रहेको बताएको छ। यसअघि इजरायली सेनाले दक्षिणी लेबनानमा आफ्ना आठ जना सैनिक मारिएको बताएको थियो।