३ सय ६४ प्रहरी सहायक निरीक्षककाे पदस्थापन(सूचीसहित)

नेपाल प्रहरीको जनपद प्रहरी समूह अन्तर्गतको प्रहरी सहायक निरीक्षक (असई) नियुक्त भएका ३ सय ६४ जनालाई पदस्थापन गरिएको छ।

प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले ३ सय ६४ जनाको पदस्थापन भएको भन्दै अभिलेखमा राख्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन अन्तर्गतको राष्ट्रिय किताबखाना (प्रहरी, लैनचौरलाई अनुरोध गरेको छ। 

सााथै, सम्ब्न्धित कार्यालयहरूलाई आवश्यक व्यहोरा जनाइदिन पनि प्रहरी प्रधान कार्यालयले भनेको छ।