रास्वपाका सभापति लामिछानेले राज्य सहकारीको समस्या हेर्नुभन्दा सरकार मलाई फसाउन लागिपरेको

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राज्य सहकारीको समस्या समाधान गर्न भन्दा आफूलाई फसाउन लागिपरेकाे आरोप लगाएका छन् ।

शुक्रबार आफ्नो निर्वाचन क्षेत्रमा जनतासँगको अन्तरक्रियामा बोल्दै सभापति लामिछानेले ‘छानबिन समितिमा कसैको ध्यान त रवि लामिछाने मात्रै थियो। तर, पनि राज्यको सबै संरचना लागेर बनाइएको प्रतिवेदनमा सहकारीको रकम अपचलनमा आफ्नो कुनै सहभागिता नभएको उल्लेख गरिएको छ। त्यसको व्याख्या अपव्याख्या जे गरे पनि। त्यो पैसा ल्याउने कुरामा मेरो संलग्नता छैन।’

अनुसन्धानमा अझै सघाउने बचन दिँदै उनले थपे, ‘अहिले पनि प्रतिवेदनको पाना पल्ट्याएर कुन न्यायाधीशसँग कुन वकिलसँग कुन ठाउँमा कुन क्षेत्रमा बहस गर्नुपर्छ तयार छु। गलत ढंगले फसाउन खोजेर सकिन्न। दुई वर्ष लगाएर सक्नुभएन अझै खोज्नुस्। अनुसन्धानमा सघाउँछु।’

गोर्खा मिडिया नेटवर्कमार्फत सहकारीको बचत रकम अपचलनमा संसदीय समितिले उनकाे पनि संलग्नता देखाउँदै प्रतिवेदन तयार पारेपछि तनावमा परेका लामिछाने हाल आफ्नो निर्वाचन क्षेत्रमा जनतासँग छन् ।

चार महिनादेखि हराइरहेका झापाका ठाकुरको हत्या भएको आशंका, प्रहरी शव खाेज्दै

चार महिनादेखि हराइरहेका झापाका ठाकुरको हत्या भएको आशंका, प्रहरी शव खाेज्दै

गोरखा मिडियामा सहकारीको पैसा कसरिआयाे थाहा पाइनँ :  रवि लामिछाने

गोरखा मिडियामा सहकारीको पैसा कसरिआयाे थाहा पाइनँ : रवि लामिछाने

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्युपछि विराटनगर भन्सार कार्यालयमा ढुंगामुढा

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्युपछि विराटनगर भन्सार कार्यालयमा ढुंगामुढा

यात्रुको चाप भएका बेला बढी भाडा असुल्ने ५ जना पक्राउ

यात्रुको चाप भएका बेला बढी भाडा असुल्ने ५ जना पक्राउ

एभरेष्ट महिला भलिबल लिग : चितवन शक्तिद्वारा काठमाडौं स्पाइकर्स र कर्णाली यश्विजविरुद्ध उजुरी दर्ता

एभरेष्ट महिला भलिबल लिग : चितवन शक्तिद्वारा काठमाडौं स्पाइकर्स र कर्णाली यश्विज…

धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्वनिर्धारित अन्तर्वार्ता स्थगित

धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्वनिर्धारित अन्तर्वार्ता स्थगित

बाढीपहिरो र डुबान :  सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान

बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान

प्रतिनिधिसभा सदस्य सोबिता गौतमले कर्णालीको परिचयमा अब क्रिकेट पनि थपिया्े

प्रतिनिधिसभा सदस्य सोबिता गौतमले कर्णालीको परिचयमा अब क्रिकेट पनि थपिया्े