राष्ट्र बैंकमा विभिन्न पदमा कर्मचारी माग(सुचनासहित)

नेपाल राष्ट्र बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै रक्षक, सिपाही, पिपा, सवारी चालक र खरिद अधिकृत माग गरेको हो ।

सूचना अनुसार रक्षकका लागि एसईई वा सो सरह उत्तीर्ण गरेकाले आवेदन दिन सक्ने छन् । 

हेर्नुहोस् सूचना-