कांग्रेस दलित संघमा दुई सय ४० केन्द्रीय सदस्यहरु मनोनित(सुचिसहित)

 नेपाली कांग्रेसले पार्टीको नेपाल दलित संघमा दुई सय ४० केन्द्रीय सदस्यहरु मनोनित गरेको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले लोकबहादुर विश्वकर्माको अध्यक्षतामा गठित दलित संघको केन्द्रीय तदर्थ कार्यसमितिमा दुई सय ४० सदस्य मनोनित गरेका हुन् ।