सहकारी संस्थाका अध्यक्ष तथा मेयर देवकुमार नेपाली थुनामा

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि थुनामा गएका छन् । उनलाई अदालतले थप अनुसन्धानका लागि थुनामा पठाउने आदेश दिएको हो ।