यी हुन् कालोसूचीमा राखिएका १८ निर्माण व्यवसायी/आपूर्तिकता(सुचिसहित)

सार्वजनिक खरिद अनुगमन कार्यालयले १८ निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

कार्यालयले आज एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (९) बमोजिम आजको मितिदेखि नै लागू हुनेगरी १८ निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको बताएको हो।

साथै कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा भाग लिन नसक्ने पनि कार्यालयको सूचनामा उल्लेख गरिएको छ।

यी हुन् कालोसूचीमा राखिएका १८ निर्माण व्यवसायी/आपूर्तिकताः