दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा चरित्रहत्या गरेको आरोपमा दुईवटा मुद्दा दायर गरेको हो । प्रसाई असोज ६ मा भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका थिए् । हाल प्रहरी हिरासतमा छन् ।