आजको विदेशी मुद्रा विनिमय दर : कुनको मूल्य कति ?

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। 

 त्यसैगरी युरो, अस्ट्रेलियन डलर र कुबेती दिनारको मूल्य भने बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा छ।विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ।

त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४९ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ८५ पैसा कायम भएको छ। 

आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ।आज अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। 

त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ११ पैसा कायम भएको छ। आज बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ४६ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ०५ पैसा कायम भएको छ।

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची   

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.63 134.23
EUR  (European Euro) 1 149.18 149.85
GBP  (UK Pound Sterling) 1 178.72 179.53
CHF  (Swiss Franc) 1 158.98 159.69
AUD  (Australian Dollar) 1 92.24 92.65
CAD  (Canadian Dollar) 1 98.87 99.32
SGD  (Singapore Dollar) 1 104.30 104.77
JPY  (Japanese Yen) 10 9.40 9.44
CNY  (Chinese Yuan) 1 19.06 19.15
SAR  (Saudi Arabian Riyal) 1 35.63 35.79
QAR  (Qatari Riyal) 1 36.66 36.83
THB  (Thai Baht) 1 4.13 4.15
AED  (UAE Dirham) 1 36.38 36.55
MYR  (Malaysian Ringgit) 1 32.40 32.54
KRW  (South Korean Won) 100 10.20 10.24
SEK  (Swedish Kroner) 1 13.24 13.30
DKK  (Danish Kroner) 1 20.01 20.10
HKD  (Hong Kong Dollar) 1 17.19 17.27
KWD  (Kuwaity Dinar) 1 438.15 440.11
BHD  (Bahrain Dinar) 1 354.46 356.05