प्रधानमन्त्री कार्यालयमा आकस्मिक बैठक

अविरल वर्षाका कारण सिर्जित विपदबारे मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरुसँग प्रधानमन्त्री कार्यालयमा छलफल सुरू भएको छ ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आकस्मिक रूपमा बैठक बोलाउनुभएको जानकारी उहाँको सचिवालयले दिएको छ ।