बाढीपहिरोले कुन कुन सडक अवरुद्ध छन् ?(सुचिसहित)

मनसुन सक्रिय भई शुक्रबार र शनिबार देशभर भारी वर्षा भएको छ । वर्षासँगै विभिन्न स्थानमा बाढीपहिरोले सडक अवरुद्ध छ ।

साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध छ । नेपाल प्रहरीले शनिबार दिउँसो १ बजेसम्म अवरुद्ध मुख्य सडकको सूची सार्वजनिक गरेको छ ।

सूची हेर्नोस्:

FB_IMG_1727514281296-1727514309.jpg
FB_IMG_1727514283503-1727514309.jpg