हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट बगायाे

अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट बगाएको छ । भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा लिक भएको समेत पाइएको छ ।

अहिले यस क्षेत्रमा ग्याँसको कडा गन्ध आइरहेको छ । बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको छ ।