लेखाका ८० अधिकृतहरूको सरुवा (सुचिसहित)

 महालेखा नियन्त्रक कार्यालयले लेखा अधिकृत, कोष नियन्त्रक र आलेप अधिकृतहरू गरी ८० जना कर्मचारीहरूको सरुवा गरेको छ। कार्यालयले शुक्रवार(आज) उनीहरूको सरुवा गरेको हो।

सरुवा सूची अनुसार विभिन्न जिल्लाका लेखा अधिकृत, कोष नियन्त्रक तथा आलेप अधिकृतहरूको कार्यक्षेत्र परिवर्तन गरिएको छ।