विराट मेडिकल कलेजमा एकैपटक १ हजार नर्सका लागि रोजगारीको अवसर खुल्याे(सुचनासहित)

विराटनगरस्थित विराट मेडिकल कलेजले भारी संंख्यामा नर्सहरुको माग गरेको छ ।

एक सुचना जारी गदै कलेजले एक हजार नर्सका लागि रोजगारीको अवसर खुला गरेको हो। कलेजले अस्पतालमा नर्सहरुको संख्या कम भएको भन्दै एकैपटक एक हजारका लागि आवेदन माग गरेको छ ।

हेरौ सुचना