अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो ;यस्तो छ अन्यको मूल्य

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरffd एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १३४ रुपैयाँ १ पैसा तोकिएको छ ।

डलरको भाउमा आइतबारको तुलनामा फेरबदल छैन ।  युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ९२ पैसा र बिक्री दर १४९ रुपैयाँ ४९ पैसा तोकिएको छ ।

आइतबार यूरो एकको खरिद दर १४८ रुपैयाँ ८७ पैसा र बिक्री दर १४९ रुपैयाँ ५४ पैसाका दरले कारोबार भएको थियो । 

त्यस्तै,  युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर आज १७७ रुपैयाँ ७३ पैसा र बिक्री दर १७८ रुपैयाँ ५३ पैसा तोकिएको छ । आइतबार खरिद दर १७७ रुपैयाँ ३२ पैसा र बिक्री दर १७८ रुपैयाँ १२ पैसाले कारोबार भएको थियो । 

अरू कुनको मूल्य कति ?

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.41 134.01
EUR  (European Euro) 1 148.92 149.59
GBP  (UK Pound Sterling) 1 177.73 178.53
CHF  (Swiss Franc) 1 156.93 157.63
AUD  (Australian Dollar) 1 90.81 91.21
CAD  (Canadian Dollar) 1 98.31 98.75
SGD  (Singapore Dollar) 1 103.37 103.83
JPY  (Japanese Yen) 10 9.27 9.31
CNY  (Chinese Yuan) 1 18.92 19.01
SAR  (Saudi Arabian Riyal) 1 35.55 35.71
QAR  (Qatari Riyal) 1 36.59 36.76
THB  (Thai Baht) 1 4.05 4.07
AED  (UAE Dirham) 1 36.32 36.49
MYR  (Malaysian Ringgit) 1 31.73 31.87
KRW  (South Korean Won) 100 10.01 10.06
SEK  (Swedish Kroner) 1 13.11 13.17
DKK  (Danish Kroner) 1 19.97 20.06
HKD  (Hong Kong Dollar) 1 17.13 17.20
KWD  (Kuwaity Dinar) 1 437.24 439.20
BHD  (Bahrain Dinar) 1 353.87 355.46