सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी

रूसी क्षेत्रमा रातारात आक्रमण गरिएका १०१ युक्रेनी ड्रोनहरू खसालेको रुसी रक्षा मन्त्रालयले शनिबार जनाएको छ । घटनामा कुनै पनि हताहत नभएको रिपोर्ट गरिएको छ ।  

“ड्युटीमा” रहेका हवाई रक्षा प्रणालीहरूले युक्रेनी फिक्स–विङ युएभी ड्रोनहरुहरू नष्ट गरी खसालेकोे रूसको रक्षा मन्त्रालयले टेलिग्राम मार्फत जनाएको हो ।  

मन्त्रालयका अनुसार ब्रायन्स्क क्षेत्रमा ५३ वटा ड्रोन खसालिएको थियो भने “ब्लाक सी” प्रायद्वीपमाथि १८ वटा र बाँकी अन्य क्षेत्रमा खसालिएको थियो । 

क्रास्नोडारका गभर्नर भेनियामिन कोन्ड्रात्येभले ड्रोनबाट खसेको भग्नावशेषले टिखोरेट्स्की जिल्लामा आगलागीसमेत भएको बताउनु भएको छ ।  

 प्रभावित क्षेत्रका बासिन्दाहरूलाई  सुरक्षाको लागि बाहिर निकालिएको भएता पनि कुनै हताहत नभएको यहाँले बताउनु भएको छ ।  

अमेरिकी राष्ट्रपति र अष्ट्रेलियाका प्रधानमन्त्रीबीच भेटवार्ता, द्विपक्षीय सम्बन्धमा भएको प्रगतिबारे समिक्षा

अमेरिकी राष्ट्रपति र अष्ट्रेलियाका प्रधानमन्त्रीबीच भेटवार्ता, द्विपक्षीय सम्बन्धमा …

भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता

भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्…

आफ्नै पिताले  १४ वर्षीय छोरालाई लुटपाट गर्न लगाएपछि...

आफ्नै पिताले १४ वर्षीय छोरालाई लुटपाट गर्न लगाएपछि...

श्रीलङ्कामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुदैँ

श्रीलङ्कामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुदैँ

इजरायलले आफ्नो सेनाले छतबाट शव फ्याँकिएको भिडियो खिचेपछि अनुसन्धान किन गरिरहेको छ?

इजरायलले आफ्नो सेनाले छतबाट शव फ्याँकिएको भिडियो खिचेपछि अनुसन्धान किन गरिर…

युक्रेनलाई गोलाबारुद हस्तान्तरण गरेको प्रतिवेदनलाई भारतले ‘सट्टा’ भन्दै अस्वीकार किन गर्यो?

युक्रेनलाई गोलाबारुद हस्तान्तरण गरेको प्रतिवेदनलाई भारतले ‘सट्टा’ भन्दै अस्वीका…

तिरुपति मन्दिर प्रसाद मुद्दामा राहुल गान्धीले के भने?

तिरुपति मन्दिर प्रसाद मुद्दामा राहुल गान्धीले के भने?

पाकिस्तानी सुरक्षा बल र चरमपन्थीबिच  भिडन्त,  सेनाका ६ जवानको मृत्यु

पाकिस्तानी सुरक्षा बल र चरमपन्थीबिच भिडन्त, सेनाका ६ जवानको मृत्यु