जिब्रो छेडेर गुह्रयेश्वरी मन्दिर परिक्रमा गर्दै

काठमाडौँ, ३ असोजः मध्यपुर थिमि ४ बालकुमारी  निवासी वीरेन्द्रभक्त श्रेष्ठले मध्यपुर थिमि दिगु भैरव मन्दिरको डवलीमा जिब्रो छेडेर चन्द्राकारको १७ वटा दीप सहितको भ्ये बोकेर थिमिको लायकू, बालकुमारीस  विष्णुबीरस्थान, सिद्धिकाली, सानोठिमी, पेप्सीकोलाहुँदै गुह्रयेश्वरी मन्दिर परिक्रमा गर्दै  ।

परिक्रमापछि पुन थिमि पुगेर बालकुमारीमा सियो निकाल्ने गरिन्छ । तस्बिर : रत्न श्रेष्ठ / रासस