धादिङमा एकै स्थानमा तीन वटा चितुवा मृत फेला

धादिङमा एकै स्थानमा तीन वटा चितुवा मृत फेला परेको छ ।

थाक्रे गाउँपालिका–१०, केवलपुरमा तीन वटा मृत चितुवा भेटिएको बताइएको छ ।

यसबारे थप जानकारी दिइएको छैन ।