नेपाल प्रहरीका २८९ जना लेखापालहरूको सरुवा काे कहा पुगे(सुचिसहित)

नेपाल प्रहरीले २८९ जना लेखापालहरूको सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयको मानव श्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले २८९ जना लेखापालहरूको सरुवा गरेको हो ।प्रहरीको आन्तरिक लेखा परीक्षण शाखाको सिफारिसअनुसार प्रहरी कर्मचारीहरूलाई अर्को आदेश नभसम्मको लागि लेखा प्रमुखको रूपमा कामकाज गर्ने गरी काज खटाइएको हो ।

सरुवा भएका स्थानमा हाजिर हुन पठाउन हुन शुक्रबारको निर्देशानुसार अनुरोध गरिएको सूचनामा उल्लेख छ । 

122.234567891011121314151617