सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको बैठक राजदूत सिफारिस र राष्ट्रि योजना आयोगमा पदाधिकारी नियुक्तिसम्बन्धी निर्णय गर्ने तयारी छ। यस्तै केही विधेयकका विषयमा पनि निर्णय हुन सक्ने मन्त्रिपरिषद् स्रोतले जनाएको छ।