सौर्य एयरलाइन्स जहाज दुर्घटना : शोकामा मृतकका आफन्त(फाेटाे फिचर)

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्स जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ।

क्याप्टेन (पाइलट) मनिषरत्न शाक्यबाहेक सबै सवार यात्रीको मृत्यु भएको हो।मृतकका शव अहिले पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ।

मृतकका आफन्तहरू अहिले अस्पताल परिसरमा शवको पर्खाइमा रहेका छन्। अस्पताल परिसर अहिले शोकाकुल बनेको छ।