नवनियुक्त प्रधानमन्त्री ओली शपथग्रहण लगत्तै शहिद स्मारक पुगे

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली शपथग्रहण लगत्तै शहिद स्मारक पुगेका छन्।

उनले शहिद स्मारक पुगेर नेपाली माल्यार्पण र नेपाली सेनाबाट सलामी लिए।ओलीसँगै उपप्रधानमन्त्री तथा मन्त्रीहरू पनि शहिद स्मारक पुगेका थिए।

उनीहरू त्यहाँबाट फर्कएर सिंहदरबारतर्फ लागेका छन्।