अपडेट : नारायणी नदीमा थप दुई जनाको शव फेला

पूर्वी नवलपरासीको त्रिवेणीस्थित भारततर्फको बाल्मिकी नहरमा २ वटा पुरुषको शव फेला परेको छ। आइतबार अपरान्ह ५ः४० बजे २ पुरुषको शव फेला परेको हो। 

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्टबाट खटिएको टोलीले शव फेला पारेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। उक्त शवको पहिचान खुलिसकेको छैन। गत शनिबार बिहान नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत  सिमलताल पहिरोमा बेपत्ता दुई बस अहिलेसम्म भेटिएका छैनन्। 

बेपत्ता बसको खोजी भइरहेको छ। खोजीकै क्रममा नारायणी नदी किनारमा शवहरू फेला पर्न थालेका छन्। 

मीना परियार प्रकरण : प्रेमी भनिने २१ वर्षीय राम खत्रीले स्वीकारे हत्यामा संलग्नता

मीना परियार प्रकरण : प्रेमी भनिने २१ वर्षीय राम खत्रीले स्वीकारे हत्यामा संलग्न…

१४ वर्षीय  छात्रले गोली चलाउँदा ४ जनाको मृत्यु र ९ जना घाइते भएको घटनामा अभियुक्तका बुवामाथि पनि मुद्दा चलाइयाे

१४ वर्षीय छात्रले गोली चलाउँदा ४ जनाको मृत्यु र ९ जना घाइते भएको घटनामा अभ…

ममता काफ्ले हत्या प्रकरण :  श्रीमान् नरेश भट्टलाई  आज अदालत लगिदैँ

ममता काफ्ले हत्या प्रकरण : श्रीमान् नरेश भट्टलाई आज अदालत लगिदैँ

ललितपुरबाट बागमतीमा हाम फालेर हराइरहेकी युवतीको शव मकवानपुरमा फेला

ललितपुरबाट बागमतीमा हाम फालेर हराइरहेकी युवतीको शव मकवानपुरमा फेला

मुना पाण्डे हत्या प्रकरण : एक वर्ष अघिबाटै कसैलाई पछ्याइरहेको हुनसक्ने,मागेकी थिइन सहयोग

मुना पाण्डे हत्या प्रकरण : एक वर्ष अघिबाटै कसैलाई पछ्याइरहेको हुनसक्ने,मागेकी …

महोत्तरी रामगोपालपुर नगरका वडाध्यक्ष यादवको रहस्यमय मृत्युको छानबिनमा सहयोग गर्न माग

महोत्तरी रामगोपालपुर नगरका वडाध्यक्ष यादवको रहस्यमय मृत्युको छानबिनमा सहयोग ग…

हिजो बिहान मकवानपुरमा  बकैया खोलाले बगाएर बेपत्ता भएकी नानुमाया तितुङको शव फेला

हिजो बिहान मकवानपुरमा बकैया खोलाले बगाएर बेपत्ता भएकी नानुमाया तितुङको श…

जुम्लामा काठेपुलबाट खसेर बेपत्ता बुढाको शव ५ दिन पछि भेटिए

जुम्लामा काठेपुलबाट खसेर बेपत्ता बुढाको शव ५ दिन पछि भेटिए