नेपाल टेलिकमको सिम कार्ड आज राति रिचार्ज नहुने


काठमाडौं— नेपाल टेलिकमको सिम कार्ड आज राति रिचार्ज नहुने भएको छ।

बिलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले मङ्गलबार राति ११ बजेदेखि बुधबार बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरू प्रभावित हुने नेपाल टेलिकमले जनाएको छ। 

राति सात घण्टा सेवा बन्द हुने भएकाले आज राति ११ बजेअघि नै रिचार्ज गर्न टेलिकमले आग्रह गरेको छ। 

तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने बन्द नहुने टेलिकमको सूचनामा उल्लेख छ। 

सामाजिक सञ्जाल फेसबुकमा ‘निःशुल्क स्वास्थ्य जाँच गर्न आउनेले एड्स सारिदिने’  भ्रामक सूचना फैलियाे

सामाजिक सञ्जाल फेसबुकमा ‘निःशुल्क स्वास्थ्य जाँच गर्न आउनेले एड्स सारिदिने’ भ्र…

रेडियो र टिभीमा एसईईको ग्रेड वृद्धि कक्षा सञ्चालन

रेडियो र टिभीमा एसईईको ग्रेड वृद्धि कक्षा सञ्चालन

सुरू भयाे नेपाल टेलिकमले दिने  मनसुन अफर,के के छन् त अफरहरु हेर्नुहोस्

सुरू भयाे नेपाल टेलिकमले दिने मनसुन अफर,के के छन् त अफरहरु हेर्नुहोस्

वैज्ञानिकले बनाए मानिसको पिसाबलाई ५ मिनेटमै खानेपानीमा बदलिदिने स्पेससुट

वैज्ञानिकले बनाए मानिसको पिसाबलाई ५ मिनेटमै खानेपानीमा बदलिदिने स्पेससुट

पोखरा विश्वविद्यालयका काम साउन १ गतेदेखि अनलाइनबाट पनि गर्न सकिने

पोखरा विश्वविद्यालयका काम साउन १ गतेदेखि अनलाइनबाट पनि गर्न सकिने

सन् २०३० सम्ममा क्षुद्रग्रहमा आफ्नो अन्तरिक्ष यान ठोक्काउने योजनामा चिन

सन् २०३० सम्ममा क्षुद्रग्रहमा आफ्नो अन्तरिक्ष यान ठोक्काउने योजनामा चिन

सरकारले बनायाे मोबाइल तथा इन्टरनेट प्रयोगकर्ताको विवरणमा प्रहरीको पहुँच रहन सक्ने गरी नयाँ कानून

सरकारले बनायाे मोबाइल तथा इन्टरनेट प्रयोगकर्ताको विवरणमा प्रहरीको पहुँच रहन …

हेर्नुहोस्: चिनियाँ अन्तरिक्ष स्टेशनको अविश्वसनीय भिडियोमा अन्तरिक्ष यात्री पृथ्वी माथि झुण्डिएकाे

हेर्नुहोस्: चिनियाँ अन्तरिक्ष स्टेशनको अविश्वसनीय भिडियोमा अन्तरिक्ष यात्री पृथ्वी…