स्पिनर सन्दीप लामिछानेलाई सेन्ट्रल कन्ट्राक्टमा राख्ने क्यानको निर्णय

स्टार स्पिनर सन्दीप लामिछानेलाई सेन्ट्रल कन्ट्राक्टमा राख्ने निर्णय गरिएको छ । शुक्रवार बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले सन्दीपलाई सेन्ट्रल कन्ट्राक्टमा राख्ने निर्णय गरेको । सन्दीपलाई ए ग्रेडमा राख्ने निर्णय गरेको क्यानका एक पदाधिकारीले जानकारी दिए ।