मधेस प्रदेशका मुख्यमन्त्री सिंहले असार २२ गते विश्वासको मत लिने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/thumb_4qDezWIHxV_cpoi5vjh8siqhvshntm6zccqsdrvp7vs34lsmth2b0itleox4uepngncve9w_eUnbUYEclv_wseftjsgh4jwnkm30mahgkwdrm4shh7p2uyed18cleayynkwhrefhiwjwoes.jpeg)
मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले यही असार २२ गते विश्वासको मत लिने भएका छन् ।
सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री सिंहले आगामी शनिबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । मधेस प्रदेशसभामा चौथो ठूलो दलका रुपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो ।
कूल एक सय सात सदस्य रहेको मधेस प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २५, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३, जनता समाजवादी पार्टीका १९, लोसपाका नौ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नौ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सात प्रदेशसभा सदस्य छन् । साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सदस्य छन् ।
![काश्मिरमा गोली लागी आठ जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/0e99e07af7614386815d110768a2d3d9_18_B8JqdggDw4_ilqyexkwzs3bnbkwddre30jt9ejr4gksqxh86a6zqiz09enjkwpjexvaclw7_ZLYZbQ5Pcb_yv4lgrkduhh1uxg5jjmf8iedohtvktjilyxkeiz6j5wkevizu4glkn2zibb7.webp)
काश्मिरमा गोली लागी आठ जनाको मृत्यु
![प्रतिनिधिसभा : राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह](https://snowberry.prixacdn.net/media/gallery_folder/sansad_ZD8mLC5ivk_6g8xrdtjrrfl805vodlpna9pcnvqu1fscbzhrv7zkbkbk6ogvgpkec6eddis_c1fhbIs2tR_zzponzbadjlzx0lroeuznmtextsem7l3hdndjdqskmjh4a9fjhezpokghnsj.jpg)
प्रतिनिधिसभा : राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह
![कसैले चाहँदैमा प्रधानमन्त्रीकाे राजिनामा आउँदैन्](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
कसैले चाहँदैमा प्रधानमन्त्रीकाे राजिनामा आउँदैन्
![कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेपछि सतर्क रहन आग्रह](https://snowberry.prixacdn.net/media/gallery_folder/kali-gandaki-1720258043_aCYs96mM5r_xhuka6wa0elessgke3ptsy1dma87wogdflz6aadifphqcizdgvfcowepek6j_VENnKMiWoq_vndza0qe4ts6zcjyfhnbhgn2wenglevx0f4k5jbrxaflurrkkmzcv29ls2eg.gif)
कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेपछि सतर्क रहन आग्रह
![विवादित अभिव्यक्ति दिँदै आएकी मीना ढकाललाई प्रहरीले पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/mina-dhakal-pakrau_Wdy3p8FWJj_3sukwxn7tpqpfzq55jvdhwj0cckwfd5gzg6who0y5sumnmmgwk42x5gsa7gl_PQMTRPDGtX_1k4ctahplsmav6pvty66kfav5yuflnsf4kd4ocq0tx8dd6gpjd21lglgefhs.jpg)
विवादित अभिव्यक्ति दिँदै आएकी मीना ढकाललाई प्रहरीले पक्राउ
![पहिरोले पुरिएका तीनै जनाको शव भेटियो](https://snowberry.prixacdn.net/media/gallery_folder/KN_Damauli-pahirouddharphoto-1720320212_hyB8NcyrpC_0d5lpruhko6eyqx0wigzvvndizdadc0hefgcmip2duls8parygbgm7np9axa_BVyesOPdvs_t8rrx0pvbz7ssnwobu6jqaimu1mhnvawomre5mk4k7cjir1b0gde3edaxabp.jpg)
पहिरोले पुरिएका तीनै जनाको शव भेटियो
![दोर्दीका राजेन्द्रलाई दारबाट निर्माण गरिने विभिन्न हस्तकलाका सामग्री बनाउने कामले भ्याइनभ्याइ](https://snowberry.prixacdn.net/media/gallery_folder/Untitled-2_Q4CVderGJk_8bjgbueihh5u5secho5rrvv6dugwxukaejenzoh1mjgxvycjo4auvfef54kn_38VhxikP5q_t1majzxuyahicpfomamvcoooocuxrxpv9dqoyvyjcpybyh16is9ffhchkkos.jpg)
दोर्दीका राजेन्द्रलाई दारबाट निर्माण गरिने विभिन्न हस्तकलाका सामग्री बनाउने काम…
![साइकल, चप्पल र टोपी छाडेर बाढी उर्लिएको नारायणीमा एक पुरुषले हामफाले](https://snowberry.prixacdn.net/media/gallery_folder/narayani-river-chitawan_wZn1KuomCD_2c31iqypdueaiy4yucyrnfic9wkpgvwuy4bxmql0vuqqti0qm4abrbqdpdlr_MQNqYsYC2J_wyjr1unyphgcv4s2prwqmmjzoospmvc0mpmbfsognmqnyqxwngkxnuyapqd6.jpg)
प्रतिक्रिया