काठमाडौँ-तराई/मधेस द्रुतमार्गअन्तर्गत लेनडाँडाको सुरुङमार्ग छिचोलियो
काठमाडौँ, २० असारः काठमाडौँ-तराई/मधेस द्रुतमार्ग आयोजनाअन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडाका दुईमध्ये एउटा सुरुङमार्ग छिचोलिएको छ । कूल एक हजार छ सय १२ मिटर लम्बाइको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग आज छिचोलिएको नेपाली सेनाले जनाएकाे छ ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन आयोजनाको सुरुङमार्ग छिचोल्ने कार्यको प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअलमाध्यमबाट अवलोकन गर्नुभयो । उहाँले तोकिएको समयमै सुरुङमार्ग छिचोलिएकोमा खुसी व्यक्त गर्नुभयो । साथै उहाँले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त यस राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिनुभएका सम्पूर्ण निकाय तथा व्यक्तिलाई धन्यवाद दिनुभयो ।
उहाँले आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता, मेहनत र कार्य दक्षताको प्रशंसा गर्दै तोकिएकै समयमा आयोजना सम्पन्न गर्न समेत निर्देशन दिनुभयो । उक्त कार्यक्रममा बलाधिकृत रथी श्री अशोकराज सिग्देललगायत नेपाली सेनाका रथीवृन्दको उपस्थिति थियो ।
![तनहुँमा पहिरोले पुरिंदा बेपत्ता भएका थप दुई जनाको शव फेला](https://snowberry.prixacdn.net/media/gallery_folder/pahiro-tanahun1_BlGCo4BjZL_TxiXxw3U54_DInBM8ivGo_qmtkuxqqo1y7erlsznmlfvhpbjbmyw15jf71lu3rcp6g395met5w6ozwo5yt_FXG1EnScY7_nexjqevjh34ur5ynso4wkf0gwr54nw6yafsubkviojnfccydnpuvzjjgmkol.jpg)
तनहुँमा पहिरोले पुरिंदा बेपत्ता भएका थप दुई जनाको शव फेला
![बलान नदीमा फसेका ६ किसानको उद्धार](https://snowberry.prixacdn.net/media/gallery_folder/rescue-e1720324222504_cg0gzfMyUo_lnxuynumjpfftzngmluyvjwdsxxtyw4pdy3xwgfqq8iw5l7g7dvchz7ujz7l_9VOyM5VDbv_yw6m2bwrcirxavlvjdqlira54lnlylvl8xgaa8znmzrn8fvnhnyqak2pdxx0.jpg)
बलान नदीमा फसेका ६ किसानको उद्धार
![सुनको मूल्यमा नयाँ रेकर्ड](https://snowberry.prixacdn.net/media/gallery_folder/p_NUE6fGjDD8_tplhtttbwoaa5jymnqbpsiywyblirsaqw1m6vp2k1ojvn8va70chiz0pcvq5_BKucgbRYrH_gu73atro8uxpbdb7ztcr861wqiqaem96hbp2z4oxe5zmqvpfpmfoys6imu1a.jpg)
सुनको मूल्यमा नयाँ रेकर्ड
![कोल्टी सडक पाँच दिनदेखि बन्द](https://snowberry.prixacdn.net/media/gallery_folder/sadak-pahiro_zCjDpuauEy_ti4lPUXGgH_hnz8vils2l7crhofasqpb9cghbax336qhlt5qhwgb4dvlral0zmbbg2w8jut_hZZ4Mb8h7P_aumccqyf4srlnz6nlp7tklk211z7pxttvtoanjvpp1huynboathwburcyz1k.jpg)
कोल्टी सडक पाँच दिनदेखि बन्द
![राप्ती नदीमा बगेर बेपत्ता भएका दुईजनाको शव फेला](https://snowberry.prixacdn.net/media/gallery_folder/rapti-river_huPzyp7FoG_zeyjtsvmnthna9lc7cvn9em779ufzz9z5sxsyrtfbkygiu5eovs59jfhkffc_V4J8X4oIY3_f0u1mdokqbwsonbtnetuodsibnspvpgr4ojroep7hakoq6bovhmj8zpvp37o.jpg)
राप्ती नदीमा बगेर बेपत्ता भएका दुईजनाको शव फेला
![महाकाली नदीमा पानीको बहाव बढेपछि , सवारीसाधन चलाउन बन्देज](https://snowberry.prixacdn.net/media/gallery_folder/saptakoshi2024-07-07-07-09-34_SYWEYr908u_qh5icby9a3mutuquxo2boipqsahqtzbcsxzkvwv5mpteewxkbosios0xpbk7_JuSTvj50BI_n9pejbgmjcybt4lrort3rusynaymmtdaiy5lmbdopqsvy5gjhwoozo9blpx5.jpeg)
महाकाली नदीमा पानीको बहाव बढेपछि , सवारीसाधन चलाउन बन्देज
![भारतले धौलीगङ्गा बाँध खोल्दै, सतर्कता अपनाउन आग्रह](https://snowberry.prixacdn.net/media/gallery_folder/mahakali_98H3DtjE0F_Mw8uEoUXvK_umjlmu96s14rcbdv4otr3gss5nvlmm4f6httkhyzkk4joznt8cklyxltcmbo_RKEenP7wLn_ieuiqjxqfv4dgfeoucrballm8cvjcomvaqhhl5zp7hny44mhyxm95x2pxcfl.jpg)
भारतले धौलीगङ्गा बाँध खोल्दै, सतर्कता अपनाउन आग्रह
![संसदीय रिपोर्टिङसम्बन्धी क्षमता अभिवृद्धि प्रशिक्षण](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
प्रतिक्रिया