पोखरीमा डुबेर तीन बालिकाको मृत्यु
![](https://snowberry.prixacdn.net/media/gallery_folder/1246134101duber_KluxgDXVmO_mgvlm7ydwe35sptsenod0ceczkj3wuwbawhht4f47dd82rv8dzucd1u5u9ol_pGFdUXCwYw_xfulczysl1gfyjtt5yuyvuwpar0a9cwjy0oij33xfvubuuh8fbitqshaevyn.jpeg)
काठमाडौँ, २० असार : धनुषामा पोखरीमा डुबेर आज तीन बालिकाको मृत्यु भएको छ । धनौजी गाउँपालिका–५ बहुअर्वामा सार्वजनिक पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो ।
दिउँसो पोखरीमा नुहाउने क्रममा करिब १०–१२ वर्ष उमेर समूहका तीन बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रन्जन अवाले जानकारी दिनुभयो । मृत्यु हुनेमा बहुअर्वाका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेका छन् ।
बालिकाहरु पोखरीमा डुबेको देखेपछि स्थानीयले बचाउने प्रयास गरेका थिए । तीनैजनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ ।
![२८ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
२८ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा
![नारायणी नदीमा आएको बाढीले नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बग्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-07%2520084655_5usC0h4XGR_sxxfsarmzk6heqhteg5vlzhpgw8mjd0p2yx52nwat0iizenln7jfyugrazs9_vX4gX8I5gy_ciirgzmg3j44r8f0t5mi3xokr3q9d8fpa7nxuk383jskbpse1xelmcv0j2zf.png)
नारायणी नदीमा आएको बाढीले नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बग्यो
![पहिरोले प्रहरी चौकीमा क्षति](https://snowberry.prixacdn.net/media/gallery_folder/3_BWNoE3spBG_nnvd0zhazdnjpspdlnla4fuq58ihboqh5xxwktjohzrutfkv4caphakt14wt_VaRqsby8hx_nwqriee0n1iergzc6aew3tni8ihzjpf6g5hv5giydv5yg2ryakajaujhwh1u.webp)
पहिरोले प्रहरी चौकीमा क्षति
![पहिरोमा पुरिएकी महिलाको शव भेटियो, दुईजनाको खोजी गरिँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/Pahiro-min_fdict5zVvV_9mmq5d2lkdn4jygodn7h13v6odqgdaq0zupeszpnf61ximz3phtr60dwvm88_pmaE5j939E_j8daarztshf8ilzr1v8hsnx979tyjjyzhcgwbzjkmigoi7kfcyllj7e60njd.jpg)
पहिरोमा पुरिएकी महिलाको शव भेटियो, दुईजनाको खोजी गरिँदै
![कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची](https://snowberry.prixacdn.net/media/gallery_folder/download_EL2mbJ4BD8_gp3xkomt5mghnhwq51ljprrhzak30eg3sf6rsmsgigikwdf98ild1h1bqb0y_hrKJCLaOET_ksciaf6jq0bnrjhgfrziqu98hhhbmd1zqyuirevnwgimt2qmho0tzjvmduvx.jpeg)
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची
![पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खुला](https://snowberry.prixacdn.net/media/gallery_folder/gandak-nahar-6_A5DjACfRgF_hjczbkdr9xri1b2uda1y5oktzmad5uu1wvuvev2iqrpvv5cqowxd0ebbx4o9_Hbtk48BBKX_hwieams3nta0s0efl6umwajsnh0jdu7qqbibegloonyd30seocnsh9i27kot.jpg)
पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खुला
![मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा](https://snowberry.prixacdn.net/media/gallery_folder/received_1199104501424922_4OKjQwng7D_5m9dppdnklzkgicr4525b1bjdbjfhihqtrd2kawiqnmkzjb3vul8ayvu9u1g_38ZXUZxofL_0nlhvn6uirduqagx5zxpgft3vixked5qkumw7glaqjznrhlanrhyqepjnvrb.jpeg)
मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा
![कर्णालीमा हवाई तथा सडक यातायात अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/hawai2023-08-13-04-20-30_b4clveI7SQ_9g9mtx20f5cejdbjyuvi8dcmlme5fkjhcoagxp4kt5pcfcydkkanfsbrmitx_6kpp7yQYlV_sqntxy4qnbwddveppatvy6rkwslvfmfsgrvdayriy6rq1le3phiyody9hh0b.jpeg)
प्रतिक्रिया