कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/1718010475-2suB5_qeott6Do0P_hmcrdrnufdonqpjdo3x1goo43vhes12cvrea5bsx2fkqlts9mcvax0wmkakm_MT6ph4P46p_s6xqu1wynsto9ncotqosdqbiazhplelvcez62rupznfouy8k1f2xocmj7duc.jpg)
काठमाडौँ, २० असार : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने बताएको छ ।
विभागका अनुसार आज अपराह्न कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरोको जोखिम वा क्षतिबाट बच्न आग्रह गरेको छ । भारी वर्षाबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।
![नारायणी नदीको बहाव बडेपछि गण्डक नहरका सबै ढोका खोलियो](https://snowberry.prixacdn.net/media/gallery_folder/gandak-barrage_F0UOMGg1js_nyu3irygzlm2regkzoxoehxc09eimgvjdxn72jyhaxgdkad3ximsvis7d2zt_78XKPnPRY8_rmlxdf1towqek8tejjcjpsqb0oknkraagjrebh3ykywbakh8gsnr4vevheum.jpeg)
नारायणी नदीको बहाव बडेपछि गण्डक नहरका सबै ढोका खोलियो
![अविरल वर्षासँगै आएकाे पहिराेले अरनिकाे राजमार्ग पनि अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/WhatsApp%2520Image%25202024-07-06%2520at%252011.35.33_1720245742_SwcIk2CFts_wmsfwyceofuufqnjkxxuefispsw4wuydnnm6eiqw7yocby2fkbj4e5uzdb5j_Er5Rdsd7gd_fg7coczo5b2ni283m3x2prq8oddsh06h5u9klhnkqgvnhzgvbtst4qc7zl5v.jpeg)
अविरल वर्षासँगै आएकाे पहिराेले अरनिकाे राजमार्ग पनि अवरुद्ध
![भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि,६ सय ५० घर जोखिममा](https://snowberry.prixacdn.net/media/gallery_folder/hanumate-khola_gZO4Vcs0fN_khwlh1brwgijgriulmfweagwvsperowrd29cask7ez5elkxineicbmkojaf2_dR6UtbpdYq_6sbisuzxtdcfs6qpwwvb34zzwlozakzfz0g5szbqa7ik94wokafhst0rr3qt.jpg)
भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि,६ सय ५० घर जोखिममा
![हनुमन्तेको बाढीले डुबान, उच्च सतर्कता अपनाउन आग्रह](https://snowberry.prixacdn.net/media/gallery_folder/hanumate-khola_9tecGhSBXx_mggkdqerxfphtqfd8mrxlqhyril0o0j492oi9yevi7h9kjnewkdxrefpmnhy_0VLFciA6gZ_iayxncpjuhbvfapleepf3ko9frubi1y7fu0ek3qmc9cxshfjwgwyh1j9myvt.jpg)
हनुमन्तेको बाढीले डुबान, उच्च सतर्कता अपनाउन आग्रह
![बिहीबारसम्म मनसुन थप सक्रिय हुने, सतर्क रहन अनुरोध](https://snowberry.prixacdn.net/media/gallery_folder/Rainfall-Red-alert-1024x574-1719793950_gWhUj6wcDZ_padequs4ysyqvvbkhhezdt4lmhyftkkqq51wikmwpi5yynqfynvxfgd3pyra_Y8hHrNHOBm_7tyzhhsl3uxvg8ihviqqdum8xg8afcwewfb0pdawmzyfmdk1xxw8i4rtdtvu.jpg)
बिहीबारसम्म मनसुन थप सक्रिय हुने, सतर्क रहन अनुरोध
![मनसुन सक्रिय हुँदा यि चार प्रदेशका ३४ जिल्लामा ‘रेडजोन’जारि](https://snowberry.prixacdn.net/media/gallery_folder/ttt_nxGOMGJlM2_goziteexev4eqlx97emj7zdrr2oaoinfnpdslr0o7jwgr2rb8g5gl0vvmyhx_NgJF0qYdmZ_xodcfxkuaa3ey0ulepvz0kpmmuqxsnj1rhpuzrrxmtup8ur40phkmayr22bu.png)
मनसुन सक्रिय हुँदा यि चार प्रदेशका ३४ जिल्लामा ‘रेडजोन’जारि
![पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा परी १० जनाको मृत्यु, तीन घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/pahiro2_c2HlsUeydN_YSGAHQRVLv_bvlngkqz15mkuys43uykzhvb8xwrbienhoksffuupkwvq3c0f9djeoe3kiis_Y4gF6KdDvG_jkwl26lj8j5znd1nfobrz8z9yqce9pqdcjv8hek80ewnu9ra7syaowfjxw4i.webp)
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा परी १० जनाको मृत्यु, तीन घाइते
![झापामा कमल खोलाले बगाउदा दुई बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/badhi13-1024x571-1_V8aGlixdmc_z7u3fqtgsmmccbxfoktpbhlqkhwiachowzj9gpnn2baxbrlwykzq4vauzeot_FItP9g8ztJ_qivi7usnt6qsdg8cstfy0ar3ivrwxrksk5gcoizkoqkxvhu8urmqtatm1kck.webp)
प्रतिक्रिया