प्रधानमन्त्रीसँग छलफलपछि राजीनामाबाट रोकिए रास्वपाका मन्त्रीहरू
![](https://snowberry.prixacdn.net/media/gallery_folder/raswapa_qtJDDXd6ox_psrey8tcwj0vudrrgvgmrfmljaak2bgkfdwzpcowy31fjlxfl4dlqvbtyqea_dnlHi7Vrq9_ifh0fjxjxl8rax59h25rpr4pcdtysvgrsdkskwbu9ya9anhad7zvbfeuxdzl.jpg)
मन्त्रीहरुको राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका शीर्ष नेताहरु प्रधानमन्त्रीलाई भेटेपछि राजीनामा नदिई फर्किएका छन् ।
प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले संसद सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिन्जेल पर्खिन आग्रह गरेको बताए ।
प्रधानमन्त्रीको आग्रह ठिकै लागेर आफूहरुले राजीनामा नदिई फर्किएको र चाँडो संसदको प्रक्रियामा जान सुझाव दिएको बताए । प्रधानमन्त्रीले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्छु भन्दा त्यतिन्जेलसम्म आफूहरुले साथ दिने बताएको उनको भनाइ छ ।
आफूहरु नयाँ गठबन्धनमा नजाने भनिसकेकाले प्रधानमन्त्रीको आग्रहलाई सम्मान गरेको परियारले बताए ।
![ओलीलाई छेक्ने प्रचण्डको तिगडम ब्यर्थ, कांग्रेस धारा ७६ (२) मै अडिग](https://snowberry.prixacdn.net/media/gallery_folder/oli-prachand_hwmCHsgc77_krhhx4sqosphermopzvtonmo61flouxmosp7o5votydyutvgpsvg3vvu5coc_QHh5sv5CDG_kpckjkeyaupbfatmglvrnycje74jygx0tj5ocichrar4tizcgprtpl3bnnkr.jpg)
ओलीलाई छेक्ने प्रचण्डको तिगडम ब्यर्थ, कांग्रेस धारा ७६ (२) मै अडिग
![केन्द्रमा सरकार नफेरिँदै प्रदेशहरूमा नयाँ हलचल](https://snowberry.prixacdn.net/media/gallery_folder/pradesh-province_N79LjjXa95_YNXtWMFBTR_2udhljuuueniwzt3vcn0sdzu7yybblyto6jbpz09mvzfy9xjh2yso9brlriz_sh94itXhyr_dbvz1gn904dsxdv0kxqfhuk7zsk73c9n4xdzqnv4hrjado48w0dx7f5phvul.jpg)
केन्द्रमा सरकार नफेरिँदै प्रदेशहरूमा नयाँ हलचल
![प्रधानमन्त्री प्रचण्डलाइ विश्वासको मत दिन ६३ जना सांसदकाे मात्र समर्थन](https://snowberry.prixacdn.net/media/gallery_folder/prachanda_n34Q7nFjcO_SDJiTzqOKf_syncYL5IB0_umernvlxnesfdepdkjw2bssmhge1eqtopoegtuuv6gvqkcwabjyft5fugtd1_7twXoOjjoa_anggedqygkn2cpsvlu2gfl6qpi99tzv31judln5prmk1nkrerq2oxmdumsi2.jpg)
प्रधानमन्त्री प्रचण्डलाइ विश्वासको मत दिन ६३ जना सांसदकाे मात्र समर्थन
![नागरिक उन्मुक्ति पार्टी कांग्रेस–एमाले नेतृत्वको नयाँ सरकारमा सहभागी हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/Deuba-Resham_mpDZngacWx_pfbvbqxwx0cexf2fx9zpevf0grbhnrkknvnis2b8q3nvlsfgiirgr9lihdcg_sPxfi1Iczs_dzicqybodfudnmivxto9cwxb2sctxzqkbjqvzaufnk9w2zo5vlrva5dyugac.jpg)
नागरिक उन्मुक्ति पार्टी कांग्रेस–एमाले नेतृत्वको नयाँ सरकारमा सहभागी हुने
![गगनले सघाउँदा काठमाडौंबाट रास्वपाले २ सिट नाफामा पायो : मुकुल ढकाल](https://snowberry.prixacdn.net/media/gallery_folder/Dr-Mukul-Dhakal-Raswapa-768x312_tozdLWNPcA_ktg2othnpdkh8xlhfoxwudohazdlej7o5orj3njwrkmdh0bakb3kfkbewe9m_HAosHzif3O_mfn1wpzw7cpin6dya5tbwl7ufpdirlwph76g0hs9c716zdtpbsms4iukgapr.jpg)
गगनले सघाउँदा काठमाडौंबाट रास्वपाले २ सिट नाफामा पायो : मुकुल ढकाल
![प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाए](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाए
![सभापति लामिछानेभन्दा मोदीलाई भेट्न सजिलो छ : मुकुल ढकाल](https://snowberry.prixacdn.net/media/gallery_folder/RAbi-vs-mukul_u3FwfW6XBx_rgqmoginotlq5olgrpkrbsjomlisiqbvdpsnl1ccjd6lwrkrida3nstwfxpx_c8t5nYWq15_qzgs1zk5jsvpwv8pl36aihita3gyip2hdvmca3h7yxjt7zsd81kdauxu2qx2.webp)
सभापति लामिछानेभन्दा मोदीलाई भेट्न सजिलो छ : मुकुल ढकाल
![प्रधानमन्त्री प्रचण्डको अस्थिर कार्यशैलीका कारण अहिलेको परिस्थिति बनेको हाे : कांग्रेस महामन्त्री थापा](https://snowberry.prixacdn.net/media/gallery_folder/Gagan_thapa%2520(3)1662885410_QpJYzNcWYx_cyv50grbbjt9xx0b7u1rbzn4xnlixs1qlflpgfihijtydeg4c6mw45adj4ss_TPdzdbjPFq_7zcnhwflrrpji45fxko9fo3zsgwfuhnk5bwowfgslcpyvx9rlnwtskaxutsa.jpg)
प्रतिक्रिया