हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची
![](https://snowberry.prixacdn.net/media/gallery_folder/doller_1668231934_XWbZbyPyp0_lhbt7caubadxklc813hsepimsh0zinf6ixk4wdkhg7lmxtdhmvh4iu4xwomd_7T2iQMNss7_62kwp9byfjs7n3e3nyzf2qmyuohlpbgzszyhkvf2ok2kqil1qlg1tqpivndl_zk4CB2mRl5_muyomka0ergbgmrmwcqhvthi0oiynaeb7kvmnfehlvorti6fviehnz9oawh8_um7egPDTKn_2m3l4jccuzvwesej1fxaqzesdszduckioq67bgninorbvzcxi9buciq4agjc.jpg)
नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर, दिनार, पाउन्ड, अस्ट्रेलियन डलर, युरोसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा थियो।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४२ रुपैयाँ ९० पैसा र बिक्रीदर १४३ रुपैयाँ ५४ पैसा थियो। त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७० रुपैयाँ १० पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३४ पैसा थियो।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०५ पैसा थियो। त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ८० पैसा थियो।
त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५५ रुपैयाँ २५ पैसा थियो।
हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची
![एकीकृत समाजवादीको महाधिवेशनपछिको प्रथम केन्द्रीय कमिटीको बैठक भोलि सम्मकालागि स्थगित](https://snowberry.prixacdn.net/media/gallery_folder/nekapa-s-kendriya-commite-3_IAXn7prQiX_rqxmskjfkon6bby8gx4ow3h8e2kh12us8x6vzh0vuxwzzoinowccgh9qwhgr_5pSw2stwFy_uzetmivfhuxnw6prktsx2e2qeqxdge2mxhzueokseogvkoxocmddgjcq1ndj.jpg)
एकीकृत समाजवादीको महाधिवेशनपछिको प्रथम केन्द्रीय कमिटीको बैठक भोलि सम्मकालाग…
![स्याङ्जामा पहिरामा पुरिएर तीनजनाको मृत्यु, पाँचजना घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-04_17-21-41-568_VEtFko25bj_g8efe4lzontovk93tzmd1ubanv3emjwhggbcqqqx61ogsu8ia2dxw7oeapoa_0NR07PWS48_ebnvzqzb2ofehexpw99fxyph2wwquf82raclzyjzdkywgz8wacbyc50zgoso.jpg)
स्याङ्जामा पहिरामा पुरिएर तीनजनाको मृत्यु, पाँचजना घाइते
![प्रधानमन्त्री दाहाल नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग भेटवार्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/prachanda-shekhar_gK0KxG78Qw_YqTWQLDDuC_hln5qrnmcdtxmhbgvncbqcm2o684jm6qoqd8lsy9otbp1n2hp8rblnviqcqi_NPRXJbjGRn_tx5xku9eu7l2vfad1ocpcufmzeivzstjtatfupvfthusgtmosiotiuqm4tv5.webp)
प्रधानमन्त्री दाहाल नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग भेटवार्ता
![भारतको बिहारमा चट्याङ लागेर १९ जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-04_14-14-32-397_hxafjY3zjB_dwpyzrojfonyjnxzvdwfsbzfpsfdujvf4xlgh4psrt2oogbh2xyu6yczjthq_s8Bi3bANay_wpbtd3ujs7898dnunuxu82jmbpkthcstmjuu9ap4gb6sn4zktislucfivr31.jpg)
भारतको बिहारमा चट्याङ लागेर १९ जनाको मृत्यु
![बहुजन समाज पार्टीका नेता आर्मस्ट्रङको हत्या आरोपमा आठ जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-06%2520195606_CmVkgQgs05_o3zbgcrdqgaadtotpzgvzsrh5ef0xha17ckfmg1xydjfxif0aqbeox2oenps_stqW2mf7hV_4qdz4a12eqjzlq59rpjszy4l3jjh3yaeqeccuxjgw1nq0mi4dz0mb5z5eu0u.png)
बहुजन समाज पार्टीका नेता आर्मस्ट्रङको हत्या आरोपमा आठ जना पक्राउ
![काठमाडौँमा ‘के-पप वर्ल्ड फेस्टिभल’ सम्पन्न](https://snowberry.prixacdn.net/media/gallery_folder/K%2520POP%2520Festival%2520Nepal%25202_qHWEQ5LB9j_d3enqcoc6zvhoaklmuogbsa3u0w46a4vtaaz8us6bijcb57vrsxnraymibgj_5cMuEfN2UV_oi2ade1km8xbjd3wrjd8hfi1zfuak6vwaiyy4d8xowdnyvpqsicpticgpxnj.jpg)
काठमाडौँमा ‘के-पप वर्ल्ड फेस्टिभल’ सम्पन्न
![रास्वपाले आइतबारका लागि बोलाएको संसदीय दलको बैठक स्थगित](https://snowberry.prixacdn.net/media/gallery_folder/rasopa-file-1706769664_AbyNmrEm67_rdrstshpnpa4mexabdk54fnh7jxjq00khcqojgexw0flqko8ozczyyekg7xn_h3FRQwea2O_vcsk41cu33wk2e4jpi3qnppgatpjsd3zg0rof709benl0imiama9o3mcgrng.jpg)
रास्वपाले आइतबारका लागि बोलाएको संसदीय दलको बैठक स्थगित
![एशिया कप खेल्ने महिला क्रिकेट टिमको बिदाई](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news724340_yEQaQlxzEL_fmgdcndp2qr09gihrgmcnvbu7btkzwkg4prlfzvvfkufz423cetecqlyicgx_unEzTfoJHk_nhbqwpgosabwupdgfjbdtmpljz7xkgjmnnaxpkgkewqdzf4nziae5hzahab2.jpeg)
प्रतिक्रिया