रास्वपा बैठकस्थलभित्र किन बढाइयो प्रहरी तैनाथी ?
![](https://snowberry.prixacdn.net/media/gallery_folder/rasopa-office-police_bVFXncrSMR_7qjlgx7yand7m9d3ph7qxuio37t0a5temiivgwndkbak8mgcred9zfgvj544_wRLxq7bNEU_rs7ptfhtaek0pmrfekxh3yrmxfb0rkec1eczlrqcvspgvjhhyxrv2fuuok94.jpg)
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बसिरहेको छ । महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथिको छलफल आजको बैठकको मुख्य एजेण्डा छ ।
वनस्थलीस्थित पार्टी मुख्यालयमा जारी बैठकमा भित्रैसम्म प्रहरी तैनाथी बढाइएको छ । यसअघि पार्टी कार्यालयअगाडि नियमित सुरक्षा हुने गरेकोमा आज बैठक बसिरहेको पाँचौ तलामै प्रहरीहरू पुगेका छन् ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अध्यक्ष रहेको रहेको रास्वपामा महामन्त्रीले बुझाएको प्रतिवेदनले तरंग ल्याएको छ ।
ढकालले देशभर समीक्षा यात्रापछि निकालेको निचोडलाई प्रतिवेदनका रूपमा तयार पारेका छन् । उनले निकालेको निचोड पार्टीका निम्ति सुखद छैन । उनले रास्वपाको जनमत निकै खस्किएको विश्लेषण प्रतिवेदनमै उल्लेख गरेका छन् । पार्टीले बोल्ड निर्णय लिएर अगाडि नबढेमा अर्को चुनावसम्म अस्तित्व रक्षा गर्न कठिन हुने उनको निष्कर्ष छ । आन्तरिक कुरा मिडियावाजी गरेको भनेर ढकाललाई स्पष्टीकरणसमेत सोधिएको थियो ।
आजको बैठकमा प्रत्यक्ष प्रसारण नगरिएको भन्दै महामन्त्री ढकालले मुखमा कालो टेप टाँसेर सांकेतिक विरोध गरेका छन् ।
बिहान साढे ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको बैठकको लाइभ नगरेपछि महामन्त्री ढकालले मुखमा कालो टेप टाँसेर बैठकको विरोध गरेका हुन् ।
![सन्तोषको रिटमा अघिल्लो आदेशलाई नै निरन्तरता, लम्बियो धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति](https://snowberry.prixacdn.net/media/gallery_folder/1703857757.Supreme%2520Court_C71lCQTLMG_zcbhbboxbfacfcdqpyhk6ijrl13zfwmwgywr0arxzthyg2eopmndz6tvdbqd_WAc181Rjue_kyfkgiqn90njxgbaubajvkkdgistgfs1muy1mp2uhibm11oeriitscbypg2l.jpg)
सन्तोषको रिटमा अघिल्लो आदेशलाई नै निरन्तरता, लम्बियो धितोपत्र बोर्डको अध्यक्ष नि…
![मन्त्रिपरिषद बैठकका २० निर्णयहरू](https://snowberry.prixacdn.net/media/gallery_folder/cabinet-new-1_BOKWrrz7XK_vfvdoq5efoazsfak3akkvnlwpm1myphdodrlltstelhii1n2vowljnndtexz_PoLvXzNb49_qymv2p5bbpxxvzjvxdw6tbrhxhg2vcyakbcpaex0qt6pdx9zc24idwwj3avj.webp)
मन्त्रिपरिषद बैठकका २० निर्णयहरू
![आदिल आलममाथिको निलम्बन फुकुवा गर्ने क्यानको तयारी](https://snowberry.prixacdn.net/media/gallery_folder/thumbnail_MtKL6xYVFX_3dhc3vtep5cyan5szaqraxqjdhn2kfrbgciwj0vreybr11sntnifxcrs4qaw_N5F0NVwPa8_z3pych8dmrunopiegner2rj3qhbc48cmaq2hliwkymqxdafdzfjjwsrpprqx.jpg)
आदिल आलममाथिको निलम्बन फुकुवा गर्ने क्यानको तयारी
![नेपाल प्रहरीमा सहकारीसम्बन्धी ५३ सय उजुरी दर्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/Nepal-Police-Logo1706070541_mzXJCinLn7_ve84jq6fjo8sdfeb6ezfwrpuncxb8hqfcv3ewzxllvn8xhd3hplyytlrlwj6_wut74fLLuv_gm00rjjal0cvylomzjcwtvkjwfleot6i9royyexulajg6db3e9fip9vumxlj.jpg)
नेपाल प्रहरीमा सहकारीसम्बन्धी ५३ सय उजुरी दर्ता
![परिवर्तित राजनीतिक स्थितीबारे छलफल गर्न सत्तारूढ दलका शीर्ष नेताहरू सिंहदरबारमा](https://snowberry.prixacdn.net/media/gallery_folder/gate_07xp6cPDrK_wmn3dwctghlkozib4mcyrzveikzcssjwvmsh1jariq4jmpcnbyvwxi9vlpyx_eJncMUa53O_ikc9kwtkcbhkjojxn8rl1ndt9cgu8ckvbfaihnhke0p7bboroogjdqpjhsoo.jpg)
परिवर्तित राजनीतिक स्थितीबारे छलफल गर्न सत्तारूढ दलका शीर्ष नेताहरू सिंहदरबार…
![नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुसियैतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-03_15-55-23-740_DHDGQfIg86_jvcvlbr5fted9ausihdodbd3ecxg2vrbzi3hk385xljwdpbzt2e2efwqjrgi_ZMOq0LtdxQ_8i2hyj5zwr0xioiurmcddez3jzcdhzbed9c58i9j3xadvc7jeqzi0qwdbizq.jpg)
नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुसियैतसहित चार जनाव…
![पत्रकार दर्नालको ‘राससमा दलित प्रतिनिधित्व र विषयवस्तु’ सार्वजनिक](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_20240705_161656_lDv6Jb4Scm_sfg0jdl3tvp3tavfkzht217aobbd7csaa5mctzei5ovcf02ntdvks8hjxddi_ZRmssA3k5q_qz0sen2s2jyejxjrvbdj0njftb9nyzwo3g4xxc5xxeaebeqsimjnrt4owx85.jpg)
पत्रकार दर्नालको ‘राससमा दलित प्रतिनिधित्व र विषयवस्तु’ सार्वजनिक
![क्यानले महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने निर्णय](https://snowberry.prixacdn.net/media/gallery_folder/can_y6c6H4pKD0_o1tvpbocuiu3nb6mxtruf5kt6qinmtxct8cd726ncd64fyusvjugdfsaunfd_EUiLtKDYyz_rospo3nlcywebs0ulpqqobvfnwtk47laxbxlknlskdifmtujuxv3jyp7onon.jpg)
प्रतिक्रिया