एआईजी जोशीको अवकाश, पोखरेल २ दिन एआईजी भूमिकामा रहने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/aig_6gLzZIOmUo_v1owsrmq3c4qjyjm5thzokw4kyel8jptizohblqf4vsfarzgzqbnfaq4ogdz_Y1zdL0g0Jh_pbbjbfumvjicrjd63hcsne4erj0vdhbylvdylnoczqatgko8lc3uxqpko83u.jpg)
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमेशराज जोशी सेवा निवृत्त भएका छन् ।
मंगलबार राति १२ बजेबाट उनी अनिवार्य अवकाशमा भएका हुन् । निमित्त आईजी टेकप्रसाद राईले एक कार्यक्रमकाबीच जोशीलाई बिदाइ गरेका थिए ।अवकाशमा गएका जोशी ५ चैत २०५१ मा प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए । एआईजी जोशी प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्ष उमेर हदको कारण अवकाश भएका हुन् ।जोशीका ठाउँमा बढुवा गर्न डीआईजी पोषराज पोखरेललाई यसअघि नै सिफारिस गरिएको छ । जोशी अवकाशमा गएसँगै पोखरेललाई एआईजीमा बढुवा गर्ने बाटो खुलेको छ ।
एआईजी बढुवा भए पनि पोखरेल पनि २१ असारबाटै अवकाशमा जानेछन् । उनी २ दिन मात्रै एआईजीको भूमिकामा रहनेछन् ।
![मन्त्रिपरिषद बैठकका २० निर्णयहरू](https://snowberry.prixacdn.net/media/gallery_folder/cabinet-new-1_BOKWrrz7XK_vfvdoq5efoazsfak3akkvnlwpm1myphdodrlltstelhii1n2vowljnndtexz_6cWwREKSsW_fn6qa2p9dbu9pjk6ahm9zjo39fhvhxkddmxdail5fxlhaorll5s8xqdjws5d.webp)
मन्त्रिपरिषद बैठकका २० निर्णयहरू
![आदिल आलममाथिको निलम्बन फुकुवा गर्ने क्यानको तयारी](https://snowberry.prixacdn.net/media/gallery_folder/thumbnail_MtKL6xYVFX_3dhc3vtep5cyan5szaqraxqjdhn2kfrbgciwj0vreybr11sntnifxcrs4qaw_nTOLZFXTdz_mzydvkdjwy3kb2ydwi9zey9snr0ilk497m2sxy0hv5pbk0d9fwmwrpzu0lex.jpg)
आदिल आलममाथिको निलम्बन फुकुवा गर्ने क्यानको तयारी
![नेपाल प्रहरीमा सहकारीसम्बन्धी ५३ सय उजुरी दर्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/Nepal-Police-Logo1706070541_mzXJCinLn7_ve84jq6fjo8sdfeb6ezfwrpuncxb8hqfcv3ewzxllvn8xhd3hplyytlrlwj6_8DqJhvdqU9_t0thd5kjcyi8xkdyxrcugmstvsqls4ymlnh5mrvjrx8evopmtemmkbvepdh4.jpg)
नेपाल प्रहरीमा सहकारीसम्बन्धी ५३ सय उजुरी दर्ता
![परिवर्तित राजनीतिक स्थितीबारे छलफल गर्न सत्तारूढ दलका शीर्ष नेताहरू सिंहदरबारमा](https://snowberry.prixacdn.net/media/gallery_folder/gate_07xp6cPDrK_wmn3dwctghlkozib4mcyrzveikzcssjwvmsh1jariq4jmpcnbyvwxi9vlpyx_caJukI5TRO_uanv5ifiqtfbnoueygrkoijyeijvvb4sqozy7wfl1gkcubusrvvgm4k9sde9.jpg)
परिवर्तित राजनीतिक स्थितीबारे छलफल गर्न सत्तारूढ दलका शीर्ष नेताहरू सिंहदरबार…
![नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुसियैतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-03_15-55-23-740_DHDGQfIg86_jvcvlbr5fted9ausihdodbd3ecxg2vrbzi3hk385xljwdpbzt2e2efwqjrgi_AB3H8X3s1q_v1lduja7ncweuyg11f2rweomwa28pnwwp8slck5y3ecsekvzgq22gkvynjvv.jpg)
नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुसियैतसहित चार जनाव…
![पत्रकार दर्नालको ‘राससमा दलित प्रतिनिधित्व र विषयवस्तु’ सार्वजनिक](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_20240705_161656_lDv6Jb4Scm_sfg0jdl3tvp3tavfkzht217aobbd7csaa5mctzei5ovcf02ntdvks8hjxddi_BzkoDZrfbJ_7nqzsybvlwokntqau8vzxgkfnfmlyue2zk5vvmyjquwe73zkmb01htuemfpc.jpg)
पत्रकार दर्नालको ‘राससमा दलित प्रतिनिधित्व र विषयवस्तु’ सार्वजनिक
![क्यानले महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने निर्णय](https://snowberry.prixacdn.net/media/gallery_folder/can_y6c6H4pKD0_o1tvpbocuiu3nb6mxtruf5kt6qinmtxct8cd726ncd64fyusvjugdfsaunfd_QgrXKuoIGU_ozjikunq1aiitqxvaslsh58gyspko9t0u2xsu6yg8y0dutgajetauos828rp.jpg)
क्यानले महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने निर्णय
![चुनावमा पार्टीको लज्जास्पद हारसँगै ऋषि सुनकले दिए राजीनामा](https://snowberry.prixacdn.net/media/gallery_folder/skynews-rishi-sunak-resigns_6618427_BZpKhZd1mj_cvblpz3dyl1hwa7kp7jekvl87fikb8ulv46tkx7wzyhgsbpxlgpehhxquonx_h2KngDn7mX_enc8beuftzm1fu0fj08hbjggm0db8z0necn4ghqmh2pcduvqxr2ooy0zt3eh.jpg)
प्रतिक्रिया