२३ निर्माण व्यवसायीहरूको लाइसेन्स खारेज
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Bhautik-purbha-dhar_i6r3l57RvW._K5eclbucww_ziawp4yw5ilvkzslt9tttvt9cetxoxm1xe9nnzaoywivlbuncbgpxktubx3l_Vp77pF1wnY_4t8l3mgolskcud085fqu80wsivmpd4ipanivvlhtqjcqf8dels6yjcmtlhiy.jpg)
देशभरका विभिन्न २३ निर्माण व्यवसायीहरूको इजाजतपत्र (लाइसेन्स) खारेज भएको छ । सरकारी विभिन्न आयोजनाहरु समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीले आर्थिक वर्ष २०८०र०८१ का लागि २०८० चैत मसान्तसम्म आफ्नो इजाजतपत्र नवीकरण नगरेपछि उनीहरुको इजाजतपत्र स्वतः खारेज भएको हो ।
निर्माण व्यवसायी कम्पनीहरुमा फ्युचर स्टार कन्स्ट्रक्सन प्रालि, हिमालयन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी प्रालि, भूमि इन्फ्रास्ट्रक्चर प्रालि,र मदन कन्स्ट्रक्सन प्रालि, असन बालकुमारी कन्स्ट्रक्सन, ढोफिर्दी निर्माण सेवा, दि राइजिङ कन्स्ट्रक्सन, सिरोहिया कन्स्ट्रक्सन, त्रिशूल निर्माण सेवा लगायतका २३ वटा कम्पनीहरु रहेका छन ।
![अशोक राई नेतृत्वको जसपाले सरकारलाई दिएको समर्थन लियाे फिर्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/Ashok-Rai_1.jpg_CY9StyAJvn_FWUfYXhozh_z5m7aljbtigmcidf63rjsp602hiysqiv6cok6msa5anwrd0fhw8xphp3q778_5yQO5O5VgV_nukxny4mdmcgzfibewdtujqjm9uyxvsxkranvej4rwj0ies5n1nh8rhlmv7x.jpg)
अशोक राई नेतृत्वको जसपाले सरकारलाई दिएको समर्थन लियाे फिर्ता
![विभिन्र स्थानबाट जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-03_13-29-19-438_DHcWLnBQYa_eztsztagwjeulkp86ftd9b8313ej7viufkpgnlnljsjx0sxz9gpzvcmqgchk_JxPhHOIPsN_ikysjk1man01myybvsm6svnacw9v79xrhckt0aw1vzyblrbtghcstl5ghgcd.jpg)
विभिन्र स्थानबाट जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ
![प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारलाई समर्थन गर्ने दलका नेतासँग थाले छलफल](https://snowberry.prixacdn.net/media/gallery_folder/3cca8d40-90d3-11ed-bc2b-252f964a155c.jpg_RzEO76b5Ht_dfp22x2p4bvjjdky9prgsov6mqellx3gipqfhu5kwwpfmowcigaa25slnibl_Dh4K5fprFl_syphyutroyj5yycujq7svnlzq7g2csj6gg7azinil0fpheiridhfunypmdpr.webp)
प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारलाई समर्थन गर्ने दलका नेतासँग थाले छलफल
![रौतहटमा विद्यार्थीहरुबीच छुरा हानाहान, तीन जना घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/1639895568_4oLSwzj8EH_4b4ooxojppscd1nplaw6uxkraxf6pb0vvjaf4dfgllzshck2qqdgfz9nqhsj_TBQGOuXtGS_tatakerdnosluwhvxqf4k81syzevu4sazvf6ho6fddw7eczlywjpzmnsfoip.jpg)
रौतहटमा विद्यार्थीहरुबीच छुरा हानाहान, तीन जना घाइते
![जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या १७ प्रतिशत](https://snowberry.prixacdn.net/media/gallery_folder/1629891019_1630836386Balika-aama_pE0uGFHrfe_gupbmhzsavaythhr6edtic6n0cvg2tr0lbvgbfxcf6joxw28hh4jwiwnjhav_FKnWnBuXQS_r7zzpyo2xawrvmqaltq4en0snzla92meaipoimao58jgziwyb61zipkkftzm.jpeg)
जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या १७ प्रतिशत
सेवानिवृत्त हुन भएका वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ [ तसबिरहरू]
![सन्तोषको रिटमा अघिल्लो आदेशलाई नै निरन्तरता, लम्बियो धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति](https://snowberry.prixacdn.net/media/gallery_folder/1703857757.Supreme%2520Court_C71lCQTLMG_zcbhbboxbfacfcdqpyhk6ijrl13zfwmwgywr0arxzthyg2eopmndz6tvdbqd_qwSiAlLXF8_1nl6qmjt9znjgzapjhxkw5nhplmceiktgeysqrcc5lsi8hh4k7onqa5omky5.jpg)
सन्तोषको रिटमा अघिल्लो आदेशलाई नै निरन्तरता, लम्बियो धितोपत्र बोर्डको अध्यक्ष नि…
![मन्त्रिपरिषद बैठकका २० निर्णयहरू](https://snowberry.prixacdn.net/media/gallery_folder/cabinet-new-1_BOKWrrz7XK_vfvdoq5efoazsfak3akkvnlwpm1myphdodrlltstelhii1n2vowljnndtexz_uW1XXTFzQH_sbtbulxwkjh0knga6yffdptn7oap9dc3e7a1lyinnusnkjs8cotnlvpwpd14.webp)
प्रतिक्रिया