लागु औषध नशालु इन्जेक्सनसहित दुई जना भारतीय नागरिक पक्राउ
![](https://snowberry.prixacdn.net/media/gallery_folder/laguousadh-850x380-1_9g4G3wdxsP_vm54ba1awetvtz8oaookpwxsoasqnffatm8khavugt4dtgbkt9lou0czgzv7_BohYemBF39_ztgioienmll1ocl7ucu4jqe4qig13kp4ohvd2vgqxcq7eggeqosiccgrndie.jpg)
ठुलो परिमाणमा प्रतिबन्धित लागु औषध नशालु इन्जेक्सनसहित दुई जना भारतीय नागरिकलाई रौतहटमा सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बखरी ग्राम पञ्चायत ४ राघोपुरका २० वर्षीय रोशन कुमार र सोही ठाउँ वडा ३ का १८ वर्षीय अमीत कुमार रहेको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटका डीएसपी गेहेन्द्र भण्डारीले बताएका छन्।
गएराति ९ बजेको समयमा गौरबाट चन्द्रनिगाहपुर तर्फ जाँदै गरेको ना १ज ७१०९ नम्बरको म्याजिक गाडी चेक जाँच गर्दा दुवैजनाले सिट मुनी लुकाइराखेको प्रतिबन्धित नोरफिन इन्जेक्सन २९९ एमपुल, प्रोमेथाजिन इन्जेक्सन २९९ एमपुल र डाईजीपाम ३०० एमपुल गरी कुल ८९८ थान नशालु इन्जेक्सन बरामद गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले बताए।
बरामद नशालु इन्जेक्सन सहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
![स्पिनर सन्दीप लामिछानेलाई सेन्ट्रल कन्ट्राक्टमा राख्ने क्यानको निर्णय](https://snowberry.prixacdn.net/media/gallery_folder/Sandeep_Lamichhane_in_2018_pdhuOT6zTg_pfyh7eeq93dx8nrfqnowdcgakatg8s5wja5nns7hdjfryhvtyfallxnhk33m_4Go7962I8e_n39xgf9a53avndbpl2tgu7tkg50kskrtsg0buqg5dqlwnkeg3vpsvaldw2c6.png)
स्पिनर सन्दीप लामिछानेलाई सेन्ट्रल कन्ट्राक्टमा राख्ने क्यानको निर्णय
![सहकारी नीतिलाई समसामयिक तुल्याउनुपर्ने](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
सहकारी नीतिलाई समसामयिक तुल्याउनुपर्ने
![कृषि आधुनिकीकरण परियोजनाः गहुँ, धान र तोरी बालीको उत्पादकत्व वृद्धि](https://snowberry.prixacdn.net/media/gallery_folder/dhan_b4JOb4DqZ6_bqj8rfycxbjl5wch6obxkck5ag4r6yucpjbam4jlczi0dbuwzpmblutaligw_bvu5MkiGiZ_sohzbdq1lkjrpqd6ktzaw1htbkrqehttr85ty82rl5pj0pqdsu2f647rhh8i.jpg)
कृषि आधुनिकीकरण परियोजनाः गहुँ, धान र तोरी बालीको उत्पादकत्व वृद्धि
![एसइई नतिजाबारे ओलीलाई श्रेष्ठको जवाफ: शिक्षकलाई कारबाही गर्छु भनेर फाइल अगाडि बढाउँदा सरकार नै परिवर्तन गर्न खोज्ने....](https://snowberry.prixacdn.net/media/gallery_folder/Sumana-Shrestha_pY9HG24UWV_sd0xi67vfdjax1phwjxcdlo1zca1h90rbr6jbjcgcvffmrpqtjz5vlsxoskv_TScHui6kDq_z8m0r4x01fyzbezniwtyckcjbikvdqy3gsesb8cek5dleflv714wi9moabcs.jpg)
एसइई नतिजाबारे ओलीलाई श्रेष्ठको जवाफ: शिक्षकलाई कारबाही गर्छु भनेर फाइल अगा…
![अध्यक्ष नेपाल प्रधानमन्त्री भेट्न बालुवाटारमा](https://snowberry.prixacdn.net/media/gallery_folder/1627545902_madhav-kumar-nepal_RhPCSoIxaq_h3ndfrdr6o8psmuimt9j3opqfuomgvfrmncdykfzrnbilztdiisl152ol3pq_KoLrG792nL_vf89wu0ncralbgbnqvqowemuwtubtnnji0oo3x4ldpponvll8g33f343wpkw.jpg)
अध्यक्ष नेपाल प्रधानमन्त्री भेट्न बालुवाटारमा
![भोटेकोशी गाउँपालिकामा निर्माणाधीन इलेक्ट्रो हाइड्रोपावरको ढलान भत्किँदा दुई जना बेपत्ता, १० जनाको भने उद्धार](https://snowberry.prixacdn.net/media/gallery_folder/hydrop-bhatkiyo_6kKa1Cknzr_GchGO2MxJw_fp8ktp8xheg60uzadqdhvdzlxul9ioxzof0dtzcaavp0jsismxkiyeaspz84_DfhOeo55g9_9gmofcexzb7z5j4lfrgn0hwfbffoangiyoggi5qfgyzeknfx4qwowqq0laoe.png)
भोटेकोशी गाउँपालिकामा निर्माणाधीन इलेक्ट्रो हाइड्रोपावरको ढलान भत्किँदा दुई ज…
![पदमुक्त भएपछि पनि कोशी प्रदेशका पूर्वमन्त्रीले फिर्ता गरेनन् सरकारी निवास र गाडी](https://snowberry.prixacdn.net/media/gallery_folder/ran-kumar-khatri-og2024-04-26-06-15-01_1000x700_50_r8R4lC66kB_hmqg7rvodstyjmosrybsgqhgep6c0lmxdldhsv49syqix1ipi9rhjvpkbzj1_jSrz7vgC9H_dfhx9j72gqoznir5kguqnjtkmc8ewwqtj7ib4ya8lzolkoidxneab0cw0o6q.webp)
पदमुक्त भएपछि पनि कोशी प्रदेशका पूर्वमन्त्रीले फिर्ता गरेनन् सरकारी निवास र गाडी
![एसईईको पूरक परीक्षाको तयारीका लागि अनलाइन कक्षा आवश्यक भएका विद्यार्थीलाई सम्पर्क नम्बर उपलब्ध गराउन अनुरोध :अध्यक्ष ओली](https://snowberry.prixacdn.net/media/gallery_folder/385698316_871441244341578_5253207852707232444_n_xAHRqJoJ4Y_tpmdtzkzcgi8fhqcaftjxukltyj9lo3cqwoyqg5jexplijgcmzw7s31nyhdh_vPHmzvALSp_anmjveppfzmsuh2doiggkisnh99x8tbdvk2g59rdpdylallpdveutpxxskzg.jpg)
प्रतिक्रिया