ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Kaligandaki-corridore2023-07-01-02-26-35_85cNKYbLGX_zhganyagz2zrwdg7nuas4t94qcdlwro4g1p6h1z8nyvqegufx90vdzmyjoyo_q833KqJ7RZ_eitv0syicb0oirvmjf4gydtpwywif6gabb4gtlhzd9v2tsncfdyb1lsunf5c.jpeg)
अविरल वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरवाह, कपिलवस्तु, दाङ, मुक्तिनाथ जाने सवारी साधन आवतजावत ठप्प भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले करिडोर अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको वाइनकुना, जैदी, छिस्ती, जैदी, अर्जेवा, बिनामारे र बरेङ गाउँपालिकाका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारी साधान समेत रोकिएका बताउनुभयो । वर्षा रोकिएपछि कोरिडोर आयोजनाले खुलाउने प्रयास गरिने उहाँले जानकारी दिनुभयो । केही दिनदेखि परेको वर्षाले राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्गमा क्षति पुयाएको छ ।
खास गरी गलकोट नगरपालिका–३ हटियादेखि बडिगाड गाउँपालिका–२ हाँडीखोलासम्मको करिब १५ किलोमिटर सडकमा क्षति पुगेको हो । यद्यपि पहिरो पन्छाएर लोकमार्ग भने सञ्चालनमा आएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिनुभयो ।
![सुन गाल्ने मेसिन र नगद ५० लाखसहित ललितपुरबाट पाँच भारतीय नागरिक पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-03_13-29-19-438_vK8vzLoSGV_qwqwme7gg1nf60m02qwje7q2aeayzo7ahbuzzp6tmolih2m94ujsuz9dry3n_spZiFc3ssk_zvglf0kecfs148ahksvo6ogpkjhc5sapuqgmjdatyemb9jozijhwyma70nbm.jpg)
सुन गाल्ने मेसिन र नगद ५० लाखसहित ललितपुरबाट पाँच भारतीय नागरिक पक्राउ
![त्रिविका सह–प्राध्यापक तिम्सिना दुई दिनदेखि बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/1720164749_dr%2520timsina-1200x560_oH57Jad9d1_fzyawgshsdeyrw25icbjzczjfiflz3uvyiyaapx5objmwfyjvxzzfgfy7zlh_G9hHQtCR3p_jtowxxrazprywh9lofyxfj7z6top6tg9ere6ids5xlwnj8p01uwxkdulwagz.jpg)
त्रिविका सह–प्राध्यापक तिम्सिना दुई दिनदेखि बेपत्ता
![न्युरोडकाे लक्की ज्वेलर्सले तस्करीको ३३१ किलो सुन किनेको खुलसा](https://snowberry.prixacdn.net/media/gallery_folder/download_WFyaAMADUW_zjph3pitnvelijiwtgc3agpusbkim3yiv4qsxhri57ok7sua5mgn8qffncwo_uNgaj5GMH3_tlau26kaqpkfn6nmdqoalv1shaiaqcvhdstwvg8wmawxumgskgyaj1xfmqhc.jpeg)
न्युरोडकाे लक्की ज्वेलर्सले तस्करीको ३३१ किलो सुन किनेको खुलसा
!['राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन '](https://snowberry.prixacdn.net/media/gallery_folder/Sasanka_Koirala_496aVtzgsS_3WZvxZL0lv_gq1dzbnkdnmnn1txjjqrqowjnold2dqjfnr1gujoiafrf28q1kmuamekvg5g_5K0tjD5SJZ_ns9pjpr0rfgm2y9a69pmvdirxel3bh8fkbj4wnai2dzninuuezdgjgltcooe.webp)
'राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन '
![आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-03_13-29-19-438_qSHwUgWPZe_fgtob67wpboetl1w8vghumc1zspblwuzwp5sqdy6ke2gb0dagino3ckhjuee_LQTSP7gv41_ndelgmmd2hvbq4b3iegajgkb5urstpm6191ulpfc1sdwwyzm6bjz2suvpzyl_jERMvCYYGE_vjxeufuxwwgekcpsws9thgnvf4md7tywmngwbrnipktn5sxz5lqrpjph6c7h_ICd4FTaMqM_uunicl5uyjjmks86lnzx63vxdvlrlqbotl8mpolo3zw40sjgrqyhtsozatbl.jpg)
आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
![क्रिस्टियानो रोनाल्डो माथि एम्बुस मार्केटिङ गरेको आरोप](https://snowberry.prixacdn.net/media/gallery_folder/SEI_211225653-a65c_IgnqXVpv5C_n9sqglsmm6ev3jix52ujb55bi9ueu6b4c83hncxu8k6cugsmhag02gksshlc_47oHSlQJZp_xcpi88ynwfgyjqq7zpqrpuh478w22fdvpkklumgqi2eegowygu7jwugnv0kv.webp)
क्रिस्टियानो रोनाल्डो माथि एम्बुस मार्केटिङ गरेको आरोप
![राजनीतिक नेतृत्व र मन्त्रीहरू फेरिएपनि नीति फेरिनु हुँदैन : अर्थमन्त्री पुन](https://snowberry.prixacdn.net/media/gallery_folder/barsaman-pun1711081764_s4yyFg00Db_a9mgavxcibicoof6e46jd9f27hejpghdtbsl7vnzvo3jmfnaxlqcorxcuzke_7iPxrUNAc4_5p71ttmcyboxutpzsrzqvhoxpz1kp6aw3mpwjjkfdxfgypqey172pttqalry.jpg)
राजनीतिक नेतृत्व र मन्त्रीहरू फेरिएपनि नीति फेरिनु हुँदैन : अर्थमन्त्री पुन
![धरानका मेयर हर्क सम्पाङले नयाँ राजनीतिक दल खोल्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/Harka-Sampang_1652953373_vIl1fxjrmz_ppng6cpajzcqmacewfxutvv02rl6lfo5tu1wpdleq4k6byxrzfl6r7zenkht_9u7W5vJs6f_jhilvsuwdjj05nke5kah1mia0kzskydulifidybuycsxy6tm3dnxvgvceh9u.jpg)
प्रतिक्रिया