प्रधानमन्त्री 'प्रचण्ड'ले तत्काल राजीनामा नदिने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/1719901602598-prachand_A259y7gGcS_ltmpw7rlyth7iew8hkmpnca7dif9uno8wkjlgogv7jfsxo9pvs6q55m8zy6f_7yjDFeuQuO_dtitx4asxzzoncotwdci7qjitccqdxp7hjala7wemn3ch9gm9avd2bazh4mt.jpg)
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले तत्काल राजीनामा नदिने हुनुभएको छ । कांग्रेस–एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले संसदको सामना गरेर विश्वासको मत दिने धारणा राख्नुभएको हो ।
बैठकमा पार्टीका नेताहरूले पनि लोकतान्त्रिक प्रक्रियाअनुसार संसदमा विश्वासको मत लिएर अघि बढ्न पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका थिए । प्रधानमन्त्रीले संसदमा विश्वासको मतको सामना गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलगायत अन्य दलहरूसँग कुराकानी गर्दै अगाडि बढ्ने भन्ने निर्णय भएको माओवादी सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।
कांग्रेस–एमालेको सत्ता समीकरणले संविधान संशोधन गर्ने सहमति गरेर २०४७ सालको संविधान बिउँताउने षड्यन्त्र गरेको भन्दै माओवादी बैठकले आपत्ति जनाएको छ ।
![व्यवसायीलाई करको दायरामा ल्याउने रामग्रामको अभियान](https://snowberry.prixacdn.net/media/gallery_folder/ram_gram_4zqX3O9Ix6_oPzTlLnVXH_xi7xtwkqsey8o4g2kydjgcz0a0heajotbkzm2ebwzdeltazyu0qadyrgcgvk_wryQLJRYCh_rm3kgllcgbi9qhptbycv1qnqbejhialetsiewhww9h111p1m79anqy48e8ll.jpg)
व्यवसायीलाई करको दायरामा ल्याउने रामग्रामको अभियान
![खातामा प्यान नम्बर अद्यावधिक गर्न ग्राहक महानुभावहरूलाई एन आई सी एशिया बैंकको अनुरोध](https://snowberry.prixacdn.net/media/gallery_folder/BANK%2520LOGO%2520WITH%2520RED%2520TAG%2520%2520_LgQJTxBfwo_gygbxkfaf5lr3k16gstd7hrz9qoc50lmh7ij6cttoza5epj7qo3yrsqc2blo_rfkSzYy1wr_lm3okflzns33aurodvfoqo8gnd2izedwse7nqd2wp5qwxx45mgwodsafck7s.jpg)
खातामा प्यान नम्बर अद्यावधिक गर्न ग्राहक महानुभावहरूलाई एन आई सी एशिया बैंक…
![कृषिमन्त्रालयमा कार्यरत कर्मचारीहरूकाे धर्नाआज पनि जारी](https://snowberry.prixacdn.net/media/gallery_folder/1719984283_dharna-1200x560_QM4smFJPiZ_5njbeywstgdfg6r3vxciglgqm8cvyn4yv6jttduq3eq01vpmpcq47utxufqo_QFx8xgR3E4_qciulj4wxwhr32lvzjkvkgyghn4ictijbt1nq0phn1b8qu6a3cdqianjfzlu.jpg)
कृषिमन्त्रालयमा कार्यरत कर्मचारीहरूकाे धर्नाआज पनि जारी
![पशुपालनलाई प्रोत्साहन गर्न डाँलेघाँस उत्पादन](https://snowberry.prixacdn.net/media/gallery_folder/ph%2520biruwa_hlRWvD3Tfj_kvry3tj64mevemni1ruk85gcoexzb5isltion9waqrylemumbij7xv0jwlfr_haV4MYFdIz_niwx57ohbsenww2130jhizerpmu0qyfqplbj3gwfzbvswcjyt7k3gf92oe6x.jpg)
पशुपालनलाई प्रोत्साहन गर्न डाँलेघाँस उत्पादन
![मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/Madi%2520pul%2520Photo_xzD4QDcR52_fbxqjgd7ewdy5tl6fx9dxh5hyyxvgj4jten6w9evkcylxaymxperps3wm1rp_guZ1XgPd4b_ldzj1ts3segoir6isxvduh3xo047bi7hcqazyx4wphgvf8e0h1wrixvsprjj.jpg)
मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै
![वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी आफ्नी श्रीमतीसहित टोली नै लिएर अष्ट्रेलिया भ्रमणमा](https://snowberry.prixacdn.net/media/gallery_folder/yubaraj-adhikari1659604571_YPLyC8yc6d_24ccly80pcn7lyxzgplo33fopjch2uh4azdhqityt9fgitdzze1vx1xoyczi_ByZlPaVgZ4_6px5c4ahdufbxe0wir1vrbedzn2c0h3yph733kazpx5etmysf9ksnnfpr0us.webp)
वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी आफ्नी श्रीमतीसहित टोली नै लिएर अष्ट्र…
![राजीनामा बुझाउन गएका मन्त्रीहरूलाई लुम्बिनीका मुख्यमन्त्री महराले बिदाइ भोज खुवाइदिए](https://snowberry.prixacdn.net/media/gallery_folder/jokhbahadur-1712460420_VTFnxoqf8F_a97xzmjtknrjv03zzgmhjalih0arnly8djxqouu6evp7rkwknqujqr9mwknq_SMsON4WyNE_k8lbh7zhvudw4gfkjrw5zoubxbocjv3kp5gug9cztqa1o8lho5isvtovfzed.jpg)
राजीनामा बुझाउन गएका मन्त्रीहरूलाई लुम्बिनीका मुख्यमन्त्री महराले बिदाइ भोज खु…
![बाइडेनमाथि राष्ट्रपतिको उम्मेदवारी छोड्न दबाब](https://snowberry.prixacdn.net/media/gallery_folder/joe-biden-rejects-growing-pressure-to-abandon-his-campaign-vows-to-stay-to-the-end_aq7ar12fTK_dba4bsfiwfupalyrl7iygtopoenwkht7ffbfnlqtlqve9py547jxtpyxpw9b_8ZoAZ5Mznb_gmkarjn253d9xzof4gubfehtllgznvefw4xrqg7pp1wrcft9adbygwdmrkbz.webp)
प्रतिक्रिया