शिक्षा सेवाको लिखित नतिजा प्रकाशन(सुचिसहित)

 लोक सेवा आयोगले शिक्षा सेवाको लिखित नतिजा प्रकाशन गरेको छ ।

आयोगको केन्द्रिय कार्यालयले मंगलबार (आज) सूचना जारी गरी शिक्षा सेवाको लिखित नतिजा प्रकाशन गरिएको जनाएको हो

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७१८७ र १७२३०/०८०-८१ (खुला तथा समावेशी), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरीएको हो ।

हेर्नुहोस् नतिजा