त्रिभुवन विमानस्थलभित्र कार दुर्घटना
![](https://snowberry.prixacdn.net/media/gallery_folder/accident_20180520053857_xfYKxj3WwJ_i4AyMETJug_i8F578swDk_b2bplcmwik4xwar6in82z9yaipirglryk5rpi9tjfh8xy4iupks3yvhtohla_0OOoyXiBxv_ubug4c1jpecfrukwgw3zydcvjv5opo3dhdr3vlw5t0nfkufpuc3tt6ileptm.jpg)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सडकमा कार दुर्घटना भएको छ । बिहान करिब ८ बजे विमानस्थलका डिपाचरतर्फको सडकमा कार दुर्घटना भएको हो ।
पार्किङमा रोकिराखेको कारमा अर्को कारले ठक्कर दिंदा चालक काठमाडौंकी ५७ वर्षीया विद्यामाली प्रधान घाइते भएको ट्राफिक प्रहरीका प्रवक्ता जीवन कुमार श्रेष्ठले बताए । उनकाअनुसार घाइतेको अवस्था गम्भीर रहेको छ ।
विमानस्थलमा मान्छे छाडेर आएको बा ०१०२७ च १५९० नम्बरको निजी कारले पार्किङमा रोकिराखेको बा ५ ६ ७२७५ नम्बरको कारलाई पछाडि ठक्कर दिएको थियो । त्यसपछि गाडी अनियन्त्रित भएर केही पर पुगेर पर्खालमा ठोकिएको थियो ।
![मोरङमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
मोरङमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु
![झापामा कुकुरसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
झापामा कुकुरसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
![सिटी सफारीले ठक्कर दिँदा २ वर्षीया बालिकाको मृत्यु](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
सिटी सफारीले ठक्कर दिँदा २ वर्षीया बालिकाको मृत्यु
![डोटीमा ट्याक्टर हुँदा एक जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/acc1672554686_MfmEuYehtl_jv6euaklrakusxnvhuqpnqjdckhy25jk5tnvekcbtx8hlmwclikmchgfh6xl_5o2ZyJuYM1_zjbnp2cpmhdhlsu6rwtzlhryqti2fwsae1g8ye8sruxz3vzshs9qbodc9tvt_Ou68r6PTgy_prln7qfwvnumlfjtq5ql6budd9lnpklshyshefeh0tjfsuhretxulhap8keg_El24SkCCKx_wb40xk12q6hofjdooeoqazo13nzt9nvix0sbygrrsrjevz5abnidzk1pdeyv.jpg)
डोटीमा ट्याक्टर हुँदा एक जनाको मृत्यु
![सफारीको ठक्करबाट झापामा २ बर्षीया बालिकाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/Accident_1LSVdc5DBX._0uAEqzkAbc_jwyichuz6fsvibr3gzqwylrajnhfzqnnzjg5wsoqmdmn50pdtavuvgpvr81z_1MZjQEf78f_dz8dscrknbcvdpktmjtszqsduime81cwbvwrfsyffgu4o5ybqwehto3pae8j.png)
सफारीको ठक्करबाट झापामा २ बर्षीया बालिकाको मृत्यु
![सुदूरपश्चिमकाे आर्थिक मामिला मन्त्रालयको गाडी दुर्घटना](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-06-29%2520044156_ZIroGWyZjf_thg3oxiyz6kqmw7d9bkpsqb2hhjmmznjhyo4kjnhrflr7cioxod99ojwtzjp_DNQ2Cys0BV_yt23pjw6qgfynrod0bhxz53txev8hnjhkg4kokejzzsrjm25gepjtzxirenw.png)
सुदूरपश्चिमकाे आर्थिक मामिला मन्त्रालयको गाडी दुर्घटना
![स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/accident_20220221115319_uEGaS59alL_XLoOaYkxK5_qtu7uu7r42dflkwlyzhwpslnpzzndmv0sga5pee4kbsihomm4vxmv02huwdg_Mtc0vHEe6L_fxc8xotv6zpvhdgkeii7qgq2m7ek7g6i5rmtb4hfl0qytao6d6mpnzdt3opx.jpg)
स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
![दक्षिण अफ्रिकामा सवारी दुर्घटनामा १० को मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/download%2520(1)_C9EspFLjpv_jbl2r3hlhogohdbolwnzwe4y5awmivag2jxewg6xr6stflxzisel5vybsn0a_wubuaa66Hp_olld7cubhas5fjikczen6dzrhpvnncrmitat2e6bqi56ttimuj6ougxcsjqa.jpeg)
प्रतिक्रिया