आइसीसी टी-२० विश्वकपको उपाधि जितेको भारत खराब मौसमका कारण घर फर्कन सकेन
![](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news722220_ug3WSJm10R_murq9zzfa4qgxbdm32k7vjpxgauwdptgtkr6igdpogtygz4nzpnpxxzdqkk7_8JFUd65zrh_syhxfa5mbf5sdekcbvfxfkqpihkmmdivsmevc7muxwimunn27yevhc56wvxw.webp)
आइसीसी टी-२० विश्वकपको उपाधि जितेको भारत बेरिल आँधीका कारण बारबाडोसमा फसेको छ । भारतीय टोली आज भारत फर्किन न्युयोर्क उड्ने तालिका रहेकोमा खराब मौसमका कारण बारबाडोसमै फसेको छ ।
एट्लान्टिक क्षेत्रमा आएको २१० किलोमिटर प्रतिघण्टाको गतिमा आएको बेरिल आँधीका कारण विमानस्थल बन्द गरिएको छ ।भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ‘बीसीसीआई’ सेक्रेटरी जय शाहसहित भारतीय टिम बारबाडोसमा फसेको छ ।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय टिम ब्रिजटाउनबाट न्यूयोर्क र दुबई हुँदै भारत पुग्ने तालिका रहेको थियो । मौसम खराब भएर विमानस्थलनै बन्द भएपछि अब भारतीय टिमलाई मौसममा सुधार हुना साथ सिधै दिल्लीसम्म चार्टर्ड उडान गर्ने योजना बोर्डले बनाएको बताइएको छ ।
अहिले बारबाडोसमा खेलाडीसहित सहयोगी कर्मचारी, परिवार र बोर्डका अधिकारीसहित करिब ७० जना सदस्य रहेको बताइएको छ ।
![नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाए](https://snowberry.prixacdn.net/media/gallery_folder/Uml-mminister_OaNyAXzOQ8_9YYzdLH41d_v0mjwg4y51md21nxwow83tl8hauf1hkgmtahjpsraxhdynnso3vxfns1xv7g_SI9obLYhvv_xk1tgofwwqbwryax7lyear4qr3qiwwaee7o6gd5u2htzevtrlizswfcg0wt9.jpg)
नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाए
![प्रधानमन्त्री दाहालले राजीनामा नदिए पदच्युत हुने सम्भावना](https://snowberry.prixacdn.net/media/gallery_folder/parchanda-e1673338520641_dGSNRCBYLO_yecdiny9sz1iamddlnpskhule2mfxx1mhdiisyvykpneflychjp2azwyvtnv_JhaSATQlHB_487r3w7p3gwaetbvpjefwbbwye0dk5bwazjgscm9tja5xbl0dktnsotm6hzl.jpg)
प्रधानमन्त्री दाहालले राजीनामा नदिए पदच्युत हुने सम्भावना
![वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ggggggggggggggg_58GjPPWwbz_kee8cj1vxe1mj47fdqxilgxpuloiq4xh0jfwbybn2hzzqedinimos1dhn18q_k3QybHk6Uv_bxurnxuce71rurpakpikx4bv3zn05zh4e7oclcbikfdpnust312tg6hcjaen.png)
वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु
![मलाई बैठकमा ह्यारेसमेन्ट भयो : महामन्त्री ढकाल](https://snowberry.prixacdn.net/media/gallery_folder/mukul-dhakal-4-scaled_vxQzp9Lp4I_lKivag2sYP_lx2wh3zqczjl4ijgf4uiero8mokfk8jbkdxt6ronofgvpqj4b8454k0squa4_Qkr9E7i1gH_8uovq6ztapzstxkxnpuq0ggqeny0eoyklkqsqsdfvy61ezhswsi0chxzts1e.jpg)
मलाई बैठकमा ह्यारेसमेन्ट भयो : महामन्त्री ढकाल
![‘कृष्णसार संरक्षणमा लुम्बिनी प्रदेश सरकार गम्भीर बन्नुपर्छ’](https://snowberry.prixacdn.net/media/gallery_folder/Krishnasar_lqDAeivfvL_bxjoe8v0rfwmlbg93m4ellgk7dz04if5xpjrglir2oblta1tbo4txr76skl0_TwIDcdmKiw_vocluva34dyc0t0qi6lxwejqrhkk9ral3ackne4p3myau1evtbk8e9d022ku.jpg)
‘कृष्णसार संरक्षणमा लुम्बिनी प्रदेश सरकार गम्भीर बन्नुपर्छ’
![पर्सामा भतिजले सुपारी दिएर काकासहित दुई जनाको हत्या गरेको आरोपमा तीन जना पक्राउ](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
पर्सामा भतिजले सुपारी दिएर काकासहित दुई जनाको हत्या गरेको आरोपमा तीन जना प…
![सहकर्मी महिला वकिल बलात्कार मुद्दामा धरौटी माग](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-03_19-44-34-433_CSQQIKbvmr_9y4vuscmqgrcci22gdrrr1wl9fatn6zwoyasi2ia9mtufbp5qilzffmr9uzy_PE6VlytyQh_ukjb3dr5ke2bgmhfaezuwvtnoe0qx0kzakwel3a9ct8hjcpcbyn2bzveclmq.jpg)
सहकर्मी महिला वकिल बलात्कार मुद्दामा धरौटी माग
![नेपालमै पहिलोपटक काखीमुनि सानो प्वाल पारेर मुटुको कृत्रिम भल्ब परिवर्तन](https://snowberry.prixacdn.net/media/gallery_folder/monmohan_8wJGw80UQ4_XO44f15SmM_1j4pqvgiktzafwmzwlekmt0ditjuprmextnqo2hggwfdgyctzbjfcbnq5flg_Uqzhm4kHJj_82sgcv9k0sjsnfugduxdsztm5aqicutl5a4o8zxn9lxfibha7gi1fk0svuum.webp)
प्रतिक्रिया